• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

राष्ट्रिय सम्मेलनमा प्रदेशबाट आउने प्रतिनिधि संख्या बढायो

  •  राष्ट्रिय संञ्चार
  • २६ कार्तिक २०७८, शुक्रबार १५:१९ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ-  माओवादी केन्द्रले प्रदेशहरूबाट प्रतिनिधिको संख्या बढाएको छ । हालै जारी पार्टी परिपत्रअनुसार राष्ट्रिय सम्मेलनमा प्रदेशहरूबाट कम्तीमा आठ सय प्रतिनिधिहरू आउने छन् ।

    ‘न्युनत आठ सय प्रतिनिधि प्रदेशबाट ल्याउने नीतिगत निर्णय भएको छ । तर, सदस्य संख्याका आधारमा प्रतिनिधि थपिन्छन्’ स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने । सदस्य संख्याको अनुपातमा प्रदेशहरूबाट प्रतिनिधि थपिनेछन् । कति सदस्य संख्या बराबर एक प्रतिनिधि बनाउने भन्ने अझै निर्णय भएको भने  छैन ।

    Advertisement

    यसअघि पूर्व परिपत्रमा राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरूबाट ६ सय प्रतिनिधि आउने जानकारी गराइएको थियो । सोको संशोधन गरी माओवादीको स्थायी कमिटी बैठकले संख्या आठ सय कायम गरेको हो  ।

    सदस्यता नवीकरण जारी रहेकाले महाधिवेशनमा कति प्रतिनिधि सहभागी हुन्छन् भन्ने अझै तय भने भएको छैन । पुस ११ बाट माओवादीले राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादीले झन्डै ३१ लाख पार्टी सदस्य बनाउने महत्वकांक्षी संगठनात्मक योजना बनाएको छ ।

    सम्मेलन भने आउने पुसमा हुने भएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 18
    २६ कार्तिक २०७८, शुक्रबार १५:१९ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    अखिल क्रान्तिकारी सुर्खेतकाे संयोजकमा टिकाराम
    आज दिउँसो १ प्रतिनिधिसभाको बैठक बस्दै
    यो पनि हेर्नुहोस
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology