सुर्खेत । कर्णाली सरकारले मुख्य न्यायाधिवक्तामा धुव्रकुमार श्रेष्ठलाइ नियुक्ती गरेको छ । अधिवक्ता धुव्रकुमार श्रेष्ठले पद तथा गाेपनियताकाे सपथ आजै लिएका छन् ।
उनलाइ प्रदेश प्रमुखकाे कार्यालयमा आज पद तथा गाेपनियताकाे सपथ खुवाइएकाे छ । नेपालको संविधानकाे धारा १६० काे उपधारा (२) बमाेजिम मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाइ नियुक्त गरिएकाे प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

धुव्रकुमार श्रेष्ठ
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।