• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ४. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ५. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ६. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

दुई बालकको रहस्यमय मृत्यु

  •  राष्ट्रिय संञ्चार
  • २९ कार्तिक २०७८, सोमबार १०:४० प्रकाशित
    Advertisement
    Advertisement
    सांकेतिक तबिर
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियाका संजय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो ।

    उनीहरुको उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको  छ। इलाका प्रहरी कार्यालय देशवासी गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालका अनुसार आफ्नो घरमै रहेका दुबैजना बालकहरुले शनिवार बिहान बान्ता गरेपछि उनीहरुलाई उपचारको लागि गरुडा स्थित एउटा निजि अस्पतालमा भर्ना गरिएको थियो ।

    Advertisement

    त्यहाँ उनीहरूको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनीहरुलाई एम्बुलेन्समा राखेर थप उपचारको लागि वीरगञ्ज लगिएको थियो ।

    तर  दुबै जनाको वीरगञ्जस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  ।

    मृतक बालकहरुको बुबा वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेको र घरमा उनीहरु आमा र हजुरआमासँग बस्दै आएका थिए ।

    इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिएर  अनुसन्धान गरिरहेको बताउनु भएको छ ।

    Advertisement

    उहाँले पुरानो रिसीइवीको कारण कसैले विष सेवन गराइएको हुनसक्ने भन्दै प्रहरीले सबै कोणबाट अनुसन्धान सुरु गरेको  बताउनु भएको छ ।

    ‘हामी घटनाको जानकारी प्राप्त हुनसाथ अनुसन्धानमा  लागिसकेका छौँ,’ उहाँले भन्नुभयो,  ‘चाडै सत्यतथ्य पत्ता लाग्नेमा हामी विस्वस्त छौँ ।’

    यता पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले यो घटना संकास्पद भ‌एको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ।

    उहाँले उक्त घटनालाई मानव समाजलाईनै कलंकित तुल्याउने घटनाको संज्ञा दिँदै दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन स्थानीय प्रशासन लगायतका सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

     

    Advertisement
    Advertisement

    Post Views: 11
    २९ कार्तिक २०७८, सोमबार १०:४० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ५. अनौपचारिक सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा सकारात्मक परिवर्तनका लागी सडक नाटक प्रर्दशन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology