• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सुर्खेतमा काँग्रेस नगर अधिवेशन आज,आफ्नो वर्चश्व हुने दुबै पक्षको दाबी

  •  राष्ट्रिय संञ्चार
  • १ मंसिर २०७८, बुधबार १०:३२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेतमा नेपाली काँग्रेसले पालिका अधिवेशनको तयारी पूरा गरेको जानकारी दिएको  छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ को अधिवेशनको नतिजा ढिलाइका कारण पूर्वनिर्धारित कार्यक्रम आजलाइ  सारिएको थियो  ।

    पालिका अधिवेशन पालिकाका केन्द्रहरुमा हुने जनाइएको छ भने वीरेन्द्रनगरको अधिवेशन पार्टी कार्यालयमा गर्न लागिएको जानकारी दिएको छ । नौ वटा पालिका रहेको सुर्खेतका ९९ वटा वडाहरुमा सौहार्दरुपमा वडा अधिवेशनहरु सम्पन्न भएको बताइएको छ ।

    Advertisement

    तीमध्ये अधिकांशमा सहमति र केहीमा निर्वाचनबाट वडा अधिवेशन भएको हो । वडाबाट १६ देखि ४६ जनासम्म प्रतिनिधिहरु छनौट भएका छन् । छनौट भएका प्रतिनिधिहरुले पालिका, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनमा सहभागी हुन पाउने छन् ।

    वडा अधिवशेनबाट निर्वाचित प्रतिनिधिहरुको काँग्रेसभित्रका केन्द्रको संस्थापन पक्ष सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्थापन इतर रामचन्द्र पौडेल पक्षले जोडघटाउ थालेका छन् । त्यसैगरी जिल्लामा महामन्त्री पूर्णबहादुर खड्का तथा केन्द्रीय सदस्य हृदयराम थानी पक्षले पनि प्रतिनिधिहरुको छुट्टै जोडघटाउ थालेको बुझिएको छ ।

    दुबै पक्षले जिल्लाका पालिकामा आफ्नो वर्चश्व राख्ने प्रयास थालिसकेका छन् । खड्का पक्ष थानी पक्षको वडाहरुमा जीत हासिल भएकोमा हौसिएको छ भने थानी पक्ष पनि खड्काको पकेट क्षेत्रमा केही सुधार भएकाले आफ्नो वर्चश्व हुनेमा आशावादी देखिन्छन् ।

    पालिका अधिवेशनमा वडाबाट छनौट भएका प्रतिनिधि र वडा सभापतिले मताधिकारको प्रयोग गर्न पाउँछन् । सुरुमा सहमतिको प्रयास गरिने नभए निर्वाचनबाट नेतृत्व टुंगिने अवस्था देखिएको एक जना जिल्लास्तरीय काँग्रेस नेताले बताएका छन् ।

    Advertisement
    Advertisement

    Post Views: 7
    १ मंसिर २०७८, बुधबार १०:३२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology