• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

मुख्यमन्त्री शाही गमगढी आगलागी पीडित संग

  •  राष्ट्रिय संञ्चार
  • १ मंसिर २०७८, बुधबार १६:१६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    गमगढी ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले मुगु सदरमुकाम गमगढीका आगलागी पीडितलाई राहत उपलब्ध गराउने प्रतिवद्धता गरेका छन्।

    बुधबार आगलागी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका शाहीले आवासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका हुन्।

    Advertisement

    प्रभावित क्षेत्रको निरीक्षणपछि आगलागी पीडितहरुसँगको छलफलका क्रममा उनले प्रदेश सरकारको कर्णाली आवास कार्यक्रम बराबरको रकम आगलागी पीडित प्रतिघरलाई प्रदान गर्ने आश्वासन दिए।

    कार्यक्रममा एक पीडितले हात जाेडेर मुख्यमन्त्रीलाई भने, ‘दु:खकाे बेलामा हजुरहरुले सहयाेग नगरे कसले गर्छ। हामीले भन्ने त सरकारलाई नै हाे, स्थानीय तह हाेस् वा प्रदेश सरकार। हाम्राेबारेमा साेचिदिनुहाेला।’

    मुख्यमन्त्री शाही नेपाली सेनाको हेलिकप्टरमा बुधबार बिहान करिब साढे नौ बजे गमगढी पुगेका थिए। मुख्यमन्त्री शाही पुगेलगत्तै पीडितले आक्रोश व्यक्त गरेका थिए।

    मुख्यमन्त्री शाही नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यसहित मुगु पुगेका छन् ।

    उनले आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए। आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार उक्त टोलीले २५० थान सिरक/कम्बल, स्वीटर/ज्याकेट, ७० केजीको २१ थान टेण्ट वितरण गरेको छ।

    जिल्ला प्रशासन कार्यालय मुगुको पछिल्लो तथ्यांकअनुसार सोमबार राति लागेको आगोले २५ घर जलेका छन्।

    Advertisement

    Post Views: 13
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १ मंसिर २०७८, बुधबार १६:१६ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षा प्रणालीमा सुधारको खाँचो
    उद्योग र पर्यटन केन्द्रित योजना बनाउँदैछौँ : मन्त्री लामा
    १० प्रतिशत जनता बिजुलीको पहुँचबाहिरै
    यो पनि हेर्नुहोस
    रेडियो भेरी १९ वर्षमा प्रवेस
    आज सातौँ भूकम्प स्मृति दिवस
    कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनको मूल्य प्रतितोला ९६ हजार ७००

    • २. नौ मतदान केन्द्रमा आज मतदान

    • ३. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ४. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • ५. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology