• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

ओलीलाई गृहवडामै धक्का

भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे

एमालेको लालकिल्लामा राप्रपाको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कर्णालीमा प्रदेश लोकसेवाले विज्ञापन खुलाउँदै

  •  राष्ट्रिय संञ्चार
  • २ मंसिर २०७८, बिहीबार ११:०९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत  ।  कर्णाली प्रदेश लोकसेवा आयोगले आगामी पुसको अन्तिम मंगलबार रिक्त दरबन्दी पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरी कर्मचारी माग गर्ने तयारी गरेको हो ।

    आयोगले सहायक पाँचौं तहका प्राविधिक र अप्राविधिक (नायव सुब्बा) पदका कर्मचारी पूर्तिका लागि पुसको अन्तिम मंगलबार विज्ञापन गर्ने कार्यतालिका बनाएको छ ।

    Advertisement

    नासु तहमा अप्राविधिकतर्फको प्रथम पत्रको परीक्षा फागुनमा सञ्चालन हुनेछ । चैतमा लिखित परीक्षाको नतिजा प्रकाशित गरी वैशाखमा दोस्रो पत्रको परीक्षा लिने कार्यतालिका बनाएको आयोगका सूचना अधिकारी प्रेमप्रसाद आचार्यले जानकारी दिएका छन्  । उनका अनुसार सहायक चौथो (खरिदार) तहका अप्राविधिक र प्राविधिकका लागि माघ महिनामा कर्मचारी माग गर्ने आयोगको तयारी रहेको  छ । अप्राविधिकतर्फको प्रथम पत्रको परीक्षा वैशाखमा परीक्षा लिने र जेठमा परीक्षाफल प्रकाशित गर्ने उनले जानकारी दिएका छन्  । असारमा दोस्रो तहको परीक्षा सञ्चालन गरेर असोज र कात्तिकमा लिखित परीक्षाको अन्तिम नतिजा प्रकाशित गर्ने आयोगको कार्यतालिका रहेको  छ । सबै परीक्षाहरू पार गरेका अप्राविधिकतर्फका उम्मेद्वारलाई मंसिर वा पुसमा सिफारिस गरिने बताएको  छ ।

    चौथो तहकै प्राविधिकतर्फका परीक्षा भने जेठमा सञ्चालन हुनेछ । असोज वा कात्तिकमा लिखित परीक्षाको नतिजा प्रकाशित गरेर मंसिर र पुस महिनासम्म सिफारिस गरिसक्ने आयोगको कार्यतालिका छ । कुनै असामान्य परिस्थिति आइपरेमा मात्रै कार्यतालिका पुनरावलोकन गरिने सूचना अधिकारी आचार्यले बताए । ‘अहिले कर्णालीमा कति दरबन्दी छ र कति खाली छ भन्ने तथ्यांक संकलन भइरहेको छ,’ उनले भने, ‘तथ्यांक प्राप्त हुनेबित्तिकै सोही आधारमा दरखास्त आह्वानका सूचनाहरू प्रकाशित हुनेछन् ।’ उनका अनुसार कर्णालीबाहेक

    अन्य प्रदेशमा लोकसेवा आयोग गठन गरी विज्ञापन आह्वान गरी कर्मचारी पदपूर्ति भए पनि कर्णालीमा ऐन संशोधन नहुँदा समस्या भएको थियो ।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २ मंसिर २०७८, बिहीबार ११:०९ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
    चट्याङले झापामा युवाको मृत्यु
    यो पनि हेर्नुहोस
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • २. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    • ३. चट्याङले झापामा युवाको मृत्यु

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology