• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

थप १५ केन्द्रमा मतदान जारी

आज सुन-चाँदीको मूल्य घट्यो

बालेन शाहको १५ हजार मत कट्यो, पछिपछि स्थापित

गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांगे्रस विजयी

बजेटको आकार नबढाउन सुझाव

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. ओलीलाई गृहवडामै धक्का

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

युवक हत्या प्रकरणका चार जना आरोपी पक्राउ

  •  राष्ट्रिय संञ्चार
  • २ मंसिर २०७८, बिहीबार १७:०५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    मोरङ ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत शनिबार राति करिब ८ बजे  बुढीगंगा गाँउपालिका १ मा नानु लिम्बूको भतिजीको जन्मदिन मनाउँदै गर्दा २६ वर्षीय रिजन दाहालको खुकुरी प्रहार गरी हत्या भएको थियो।

    सो घटनामा संलग्न भएको आरोपमा मोरङ सुन्दरहरैंचा ७ का २१ वर्षीय विक्रम खड्का, सुन्दरहरैंचा ६ का २४ वर्षीय ईश्वर लिम्बू, २० वर्षीय सुदीप उराव र १८ वर्षीय सुदीप उरावलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन्  ।

    Advertisement

    पक्राउ परेका २१ र १८ वर्षीय सुदीप उराव दुई फरक व्यक्ति भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

    शनिबार राति लिम्बूको भतिजीको जन्मदिनमा सहभागि धनकुटा पाख्रिवास नगरपालिका ६ का २६ वर्षीय रिजन दाहाललाई अर्को स्थानमा लगेर आक्रमण गरिएको थियो।

    यस्तै दाहालका साथी कमल थापा र नानू लिम्बूमाथि पनि आक्रमण भएको थियो। उनीहरु सामान्य घाइते भएपनि टाउकोमा खुकुरी प्रहार भएका दाहाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। घटनापछि सबै जना फरार रहेका थिए।

    यद्यपि अझैपनि प्रहरीले घटनामा संलग्न थप ३ जना फरार रहेको जानकारी दिएको  छ। पक्राउ परेका ४ जनालई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट बिहीबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले बताएको  छ।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २ मंसिर २०७८, बिहीबार १७:०५ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता
    चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा
    भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि
    यो पनि हेर्नुहोस
    डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता
    थप १५ केन्द्रमा मतदान जारी
    आज सुन-चाँदीको मूल्य घट्यो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • २. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ३. भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

    • ४. डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

    • ५. थप १५ केन्द्रमा मतदान जारी

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology