• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

नेता पौडेल र सिंहबीच भेट वार्ता

  •  राष्ट्रिय संञ्चार
  • २ मंसिर २०७८, बिहीबार १७:२५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । पौडेलसँग सिंह असन्तुष्ट रहेको खबर बाहिर आइरहेका बेला बिहीबार पौडेल सिंहको निवास चाक्सीबारी पुगेका छन् ।

    पौडेल र सिंह मंसिर २४ देखि २६ सम्म हुने १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । महाधिवेशनमा सर्वसम्मत उम्मेदवार तय गर्ने घोषणा गरेका पौडेल समूहभित्र सभापतिका आकांक्षीले एक्लाएक्लै तयारी अगाडि बढाएपछि नेताहरुबीच संवाद टुट्दै गएको थियो ।

    Advertisement

    बिहीबारको छलफलमा सभापति पदमा दुबैले आआफ्नो अडान राखेका छन् । नेता पौडेलले संस्थापनइतर समूहलाई एक ढिक्का राख्न आफू सभापतिको उम्मेदवार बन्नुपर्नेमा जोड दिएका उनका एक सहयोगीले जानकारी दिएका छन्  ।

    तर नेता सिंहले आफूले सभापतिको तयारी अगाडि बढाइसकेकाले पौडेललाई अभिभावक भएर बस्न आग्रह गरे । ‘रामचन्द्र दाइ आउनुभएको थियो, मैले तपाईं अब अभिभावक भएर बस्नुस् भनेँ,’ बिहीबार काठमाडौंमा सम्पादकहरुसँगको अन्तर्क्रियामा नेता सिंहले पौडेलसँगको भेटबारे भने, ‘मैले तयारी अगाडि बढाइसकेँ । म पछि हट्दिन भनेको छु ।’

    पौडेल समूहबाट सभापतिका लागि पौडेलसहित महामन्त्री, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला आकांक्षी छन् ।

    पौडेल समूहले वडा अधिवेशनको अघिल्लो दिन १७ असोजमा पत्रकार सम्मेलन गरी महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने घोषणा गरेको थियो । तर महाधिवेशन नजिकिएसँगै पौडेल समूहका सभापतिका आकांक्षीहरुले एक्लाएक्लै तयारी अगाडि बढाएका छन् ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 8
    २ मंसिर २०७८, बिहीबार १७:२५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज दिउँसो १ प्रतिनिधिसभाको बैठक बस्दै
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    यो पनि हेर्नुहोस
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology