• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा जुम्ला बाहेक अन्य जिल्लमा आज सार्वजनिक बिदा

मलबिनै धान रोपाइँ गरिँदै

युवती बलात्कारको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ

वामदेवलाई कांग्रेसले बहुमत ल्याउछ कि भन्नेमा डर

लागूऔषध दुव्र्यसनीका घटनामा आएन कमी

हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह

ईनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

किसानलाई मल ल्याउन सहज बनाउँदै प्रशासन

हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प

चर्चित

  • १. श्रीमानले कुट्दै जंगल लगेर श्रीमतीको हत्या

  • २. कर्णाली प्रदेश सरकारद्वारा ठूला आयोजनामा लगानी

  • ३. किसानलाई रासायनिक मल खै : नगर सभापति खड्का

  • ४. अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

  • ५. घट्यो सवारीसाधनको भाडा

  • ६. खोलाले बगाएर बालिकाको मृत्यु

  • ७. सुर्खेतमा खड्कालाई सम्मान

  • ८. ईनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

  • ९. बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट

  • १०. पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामा

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

सुर्खेत विमानस्थल २५ दिनकालागि बन्द हुने

  •  राष्ट्रिय संञ्चार
  • ५ मंसिर २०७८, आईतवार १३:४९ प्रकाशित
    Advertisement
    फोटो फाईल
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल  २५ दिनका लागि बन्द हुने भएको हो  ।

    धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले १० मंसिरदेखि ५ पुससम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेतले जानकारी दिएको छ । विमानस्थलको धावनमार्गमा ओभर(ले गर्नुपर्ने भएका कारणले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुरारी भण्डारीले जानकारी दिएका छन् ।

    Advertisement

    ‘विमानस्थल मर्मतसम्भार २५ दिनमा सक्ने योजना बनाएका छौं ।’ उनले भने,‘त्यो अवधिमा नियमित उडान बन्द हुन्छन् ।’ विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपछि बुद्ध एयरले नेपालगञ्जमा थप उडान गर्ने बताएका छन् ।

    सुर्खेत विमानस्थल धावनमार्ग मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाइ यात्रा थप सहजताका लागि नेपालगञ्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

    Advertisement

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि rastriyasanchar2021@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    ५ मंसिर २०७८, आईतवार १३:४९ प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा जुम्ला बाहेक अन्य जिल्लमा आज सार्वजनिक बिदा
    मलबिनै धान रोपाइँ गरिँदै
    युवती बलात्कारको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ
    यो पनि हेर्नुहोस
    वामदेवलाई कांग्रेसले बहुमत ल्याउछ कि भन्नेमा डर
    लागूऔषध दुव्र्यसनीका घटनामा आएन कमी
    हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा जुम्ला बाहेक अन्य जिल्लमा आज सार्वजनिक बिदा

    • २. मलबिनै धान रोपाइँ गरिँदै

    • ३. युवती बलात्कारको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ

    • ४. वामदेवलाई कांग्रेसले बहुमत ल्याउछ कि भन्नेमा डर

    • ५. लागूऔषध दुव्र्यसनीका घटनामा आएन कमी

    धेरै पढिएको
    • १. ‘ब्ल्याक बक्स’बाट रिकभर भयो २० मिनेटको अडियो

    • २. आज राष्ट्रपति भण्डारी सुर्खेत आँउदै

    • ३. सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

    • ४. बुद्ध एयरको जहाज आकाशबाटै काठमाडौं फर्कियो

    • ५. मुगुमा पहिलोपटक सेनाको भर्ती छनोट

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    rastriyasanchar2021@gmail.com
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology