• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

पत्रकार महासंघ सुर्खेतद्वारा तेस्रो पूर्ण बैठकको घोषणा पत्र जारी

  •  राष्ट्रिय संञ्चार
  • ६ मंसिर २०७८, सोमबार १६:१३ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत   नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले लेकवेशी घोषणपत्र जारी गरेको छ ।

    गत मंसिर ४ गते लेकवेश नगरपालिकाको गमखोलामा आयोजना गरिएको महासंघको तेस्रो पूर्ण बैठकले घोषणा पत्र जारी गरेको हो । पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष ललित बसेलको अध्यक्षता र महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माको प्रमुख आतिथ्यतामा बसेको बैठकले आठ बुँदे लेकवेशी घोषणपत्र जारी गर्दै बैठक  सम्पन्न गरेको थियो  ।

    Advertisement

    घोषणापत्रमा प्रदेश सभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसंचार प्रतिष्ठान स्थापना सम्वन्धि विधेयकलाई संविधानको परिकल्पना अनुसार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनेगरी आवश्यक संसोधनसहित विधेयक पारित गर्न आह्वान गर्दै तत्काल आमसंचार प्रतिष्ठान स्थापना गर्न बैठकले प्रदेश सरकारसँग माग गरेको छ ।

    कोरोना महामारीका कारण समस्यामा परेका जिल्लाका संचार माध्यमहरुको दिगो संचालनका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनमा बृद्धि गर्न र स्थानीय तथा प्रदेश सरकारले प्रकाशन गर्दै आएका विज्ञापन स्थानीय संचार माध्यममा अनिवार्य प्रकाशन तथा प्रशारण गर्नेगरी आवश्यक कानून र नीति निर्माणमा समेत  जोड दिइएको छ । बैठकले प्रदेश सरकारले संचालन गरिरहेको पत्रकारको स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन मागसमेत गरेको छ ।

    यस्तै श्रमजिवी पत्रकारका लागि संचार सामग्री खरिदमा अनुदानको व्यवस्था गर्न तथा पत्रकारलाई लेखनबृत्ति उपलब्ध गराउन र छात्रवृत्ति कोष स्थापनाका लागि प्रदेश तथा स्थानीय तहहरुलाई आग्रह गर्दै पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका र आवद्ध भएका यस शाखाका सदस्यहरुलाई सदस्यता शुद्धिकरण (खारेज) गर्नुअघि नै स्वेच्छिक रुपमा महासंघको सदस्यता त्याग्न महासंघ सुर्खेत शाखाले आह्वान समेत  गरेको छ ।

    Advertisement

    कोरोना महामारीले संचारगृह र पत्रकारमाथि पारेको प्रभाव तथा श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे जिल्लास्थित संचार माध्यमको अनुगमन गर्ने, प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको पर्यटकीय क्षेत्र लेकबेशी नगरपालिकाको समग्र भौतिक तथा पर्यटकीय विकास र प्रवद्र्धनका लागि विशेष योजना ल्याउन संघीय र प्रदेश सरकारलाई आग्रह गर्दै हालसम्म स्तरोन्नति हुन नसकेको मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट-भेडाबारी सडकलाई तत्काल स्तरोन्नति गर्न आग्रह गर्ने निणर्य गरेको घोषणापत्रका उल्लेख छ ।यस्तै शाखाको तेस्रो पूणर् बैठक आयोजनाका लागि संयोजन गर्ने लेकबेशी नगरपालिका र जनक मावि गमखोलालाई धन्यवाद ज्ञापनसमेत गरिएको प्रत्रकार महासंघ सुर्खेत शाखाका सचिव ललितबहादुर बुढाद्वारा हस्ताक्षरित घोषणा पत्रमा भनिएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 82
    ६ मंसिर २०७८, सोमबार १६:१३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology