• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

मनाङका घर–घरमा हाइब्रिड स्याउ

पासोमा फसेको चितुवा मर्‍याे

छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

सालकको खपटासहित एकजना पक्राउ

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

बँदेलका लागि थापेको पासोमा चितुवा

जुम्लाका अगार्निक तरकारी निर्यातको लागि संकलन सुरु

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. तीन गोही खायो बाघले

  • ३. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ४. सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

  • ५. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ६. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

  • ७. रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

  • ८. रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

  • ९. विश्वकप फुटबलको खेल तालिका परिवर्तन

  • १०. मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

ए डिभिजन लिगमा आर्मी र पुलिसबीच बराबरी

  •  राष्ट्रिय संञ्चार
  • ६ मंसिर २०७८, सोमबार १७:१५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दुई विभागीय क्लबको प्रतिस्पर्धामा ५१ औं मिनेटमा सन्तोष हेमरुनले तेज तामाङको फ्रिकिकमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिय  । तर १० मिनेटपछि नै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विवेक बस्नेतले आर्मीका लागि बराबरी गोल गरे । विवेकले पेनाल्टी लाइनबाहिरबाट उत्कृष्ट गोल गरेका थिए । ८७ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गरे पनि रेफ्रीले अफसाइड भएको भन्दै मान्यता दिएनन् ।

    Advertisement

    बराबरीपछि दुव‌ै टिमले एक एक अंक जोडेका छन् । नियमित खेल्ने फरवार्ड नवयुग श्रेष्ठ घुँडाको चोटका कारण लिगबाट बाहिरिएपछि आर्मीले कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई अग्रपंक्तिमा खेलाएको थियो । यस्तै अष्ट्रेलियामा खेल्द‌ै आएका जगजित श्रेष्ठलाई मिडफिल्डमा खेलाएको थियो ।

    सुरुवाती २० मिनेटमा आर्मीले पुलिसमाथि दबाब बनाएपनि गोलको अवसर सिर्जना गर्न सकेन । दशौं मिनेटमा जर्ज प्रिन्स कार्कीले करिब ३० यार्डबाट गरेको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो । १३ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले जर्ज प्रिन्सको क्रसमा पेनाल्टी बक्स भित्रबाट गरेको हेड बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

    पहिलो हाफमा पुलिसले पनि गोलको अवसर सिर्जना गर्न सकेन । १८ औं मिनेटमा सुमन लामाले करिब २५ यार्डबाट प्रहार गरेको बल पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो । आर्मीका सेसेहाङ आङदम्बेले करिब ३० यार्डबाट हानेको बल पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएका थिए ।

    Advertisement

    Advertisement
    Advertisement

    Post Views: 52
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ६ मंसिर २०७८, सोमबार १७:१५ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डसँग पराजित
    विश्वकप फुटबलको खेल तालिका परिवर्तन
    साफ यू २० च्याम्पियनसिप फुटबलमा उपाधिका लागि भारत र बङ्लादेश खेल्दै
    यो पनि हेर्नुहोस
    आज स्वदेश फर्कदै यु–२० नेपाली फुटबल टोली
    साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपाल आज बङ्लादेशसँग खेल्दै
    च्याम्पियनशिप फुटबलमा नेपालको भारतसँग लज्जास्पद हार
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

    • २. मनाङका घर–घरमा हाइब्रिड स्याउ

    • ३. पासोमा फसेको चितुवा मर्‍याे

    • ४. छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

    • ५. सालकको खपटासहित एकजना पक्राउ

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

    • ५. आज नागपञ्चमी पर्व मनाइँदै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology