• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने

भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै

सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

  • ६. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

  • ७. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ८. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ९. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कांग्रेसका महामन्त्री खड्काले, चाहेको व्यक्तिले जिल्ला नेतृत्व पाउने

  •  राष्ट्रिय संञ्चार
  • ७ मंसिर २०७८, मंगलवार ११:२६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत । नेपाली का‌ग्रेसको  अहिले महाधिवेशनको चलिरहेको छ  । वडा, प्रदेश र क्षेत्रको अधिवेसन सम्पन्न भइसक्दा अब जिल्लाको नेतृत्वमा जोडघटाउ सुरु भएको छ ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा यसपल्ट उनैले चाहेको व्यक्तिले जिल्ला नेतृत्व पाउने पक्का पक्कि जस्तै भएको छ  । पछिल्लो निर्वाचनमा थानि (पौडेल) समूहले जिते पनि यसपल्ट वडादेखि क्षेत्रसम्मका झण्डै तीन चौथाई प्रतिनिधि खड्का (देउवा) समूहका रहेका छन् ।

    Advertisement

    आज सुर्खेतमा महाधिवेशन प्रतिनिधिदेखि क्षेत्रीय सभापतिका लागि मतदान सुरु भएको छ । ‘महाधिवेशन प्रतिनिधिको रुपमा यदि थानी समूहबाट कोही पनि विजय बनेनन् भने जिल्ला सभापतिमा दाबी गर्ने अधिकार थानी समूहसँग रहने छैन । त्यस्तो भएको खण्डमा खड्काले निर्वाचन क्षेत्र नम्बर एक बाटै सभापति ल्याउन सक्छन्,’ कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘यदि पौडेल समूहबाट कोही महाधिवेशन प्रतिनिधिमा जितेर आएको खण्डमा भने खड्काले निर्वाचन क्षेत्र नम्बर दुइको भ्याली वा पश्चिम क्षेत्रबाट सभापति उठाउने छन् ।’

    कांग्रेस स्रोतका अनुसार यदि अर्को समूहबाट महाधिवेशन प्रतिनिधि नजितेको खण्डमा देउवा पक्षका पश्चिमका नेताहरु उपेन्द्र थापा, टोपबहादुर रावत, यज्ञबहादुर विसी, कलम खत्रीलगायतका पुराना कांग्रेस नेताहरु खड्का सामु निरीह बन्ने छन र उनीहरुको वार्गेनिङ पावरसमेत समाप्त हुनेछ ।

    त्यस्तो भएको खण्डमा आगामी स्थानीय तहदेखि प्रदेश सभाको निर्वाचनमा समेत पश्चिम सुर्खेतका नेताहरुले भूमिका खेल्न नपाउने सम्भावना बढेको देखिन्छ ।

    खड्काले जिल्ला सभापतिका लागि भ्यालीमा हुँदा उनका भाई विष्णु खड्का वा उनी नभए क्षेत्र नम्बर एकका पूर्व क्षेत्रीय सभापति खड्क पोखरेललाई उम्मेदवार बनाउनेछन् । यदि उनीहरु उम्मेदवार भएको खण्डमा साविकको निर्वाचन क्षेत्र नम्बर एक, दुई मिलेर अत्याधिक बहुमतले जितिने अनुमान रहेको   छ। र त्यस्तो भएको खण्डमा साविक निर्वाचन क्षेत्र नम्बर तिनलाई सहजै पाखा लगाउन खड्का सफल हुनेछन् ।

    सुर्खेतमा नौ वटा स्थानीय तह छन् । ती मध्ये चौकुने गाउँपालिका बाहेक आठवटामा खड्का समूहले एकलौटी जित हात पारेको छ भने  यस्तै चार ओटा प्रदेश निर्वाचन क्षेत्र भएको सुर्खेतमा चारै सभापति सहित प्यानलनै खड्का (देउवा) पक्षले जितेको छ ।

    Advertisement

    Post Views: 11
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ७ मंसिर २०७८, मंगलवार ११:२६ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स
    स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन
    सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो
    यो पनि हेर्नुहोस
    काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि
    नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने
    भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

    • २. स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

    • ३. विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    • ४. सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

    • ५. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology