• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सुर्खेतको जिल्ला सभापतिमा पोखरेल सर्वसम्मत

  •  राष्ट्रिय संञ्चार
  • १२ मंसिर २०७८, आईतवार १०:१७ प्रकाशित
    Advertisement
    सुर्खेतको जिल्ला सभापति खड्क पाेखरेल
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- नेपाली कांग्रेस सुर्खेतको जिल्ला सभापतिमा संस्थापन समूहका खड्क पोखरेल निर्वाचित भएका छन्।

    मनोनयन दर्ताको लागि तोकिएको अवधिमा पोखरेलको मात्रै एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन्। संस्थापन इतर समूहले सभापतिका लागि उम्मेदवार नपाउँदा पोखरेलको मात्रै उम्मेदवारी परेको थियो ।

    Advertisement

    निर्वाचन कार्यालयले शनिबार साँझ ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो। यद्यपि निर्वाचन अधिकृतको कार्यालयले पोखरेललाई सभापतिमा निर्वाचित भएको घोषणा गर्न भने  बाँकी रहेको  छ। कार्यतालीका अनुसार आइतबार बिहान ७ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ। त्यसपछि मात्रै कार्यालयले सर्वसम्मत निर्वाचित भएको घोषणा गर्ने छ।

    पौडेल समूहले एक जना पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि जित्न नसकेपछि जिल्ला सभापतिका लागि उम्मेदवार पाउन नसकेको हो। कांग्रेसको विधान अनुसार सभापतिको उम्मेदवार बन्न केन्द्रीय महाधिवेशन प्रतिनिधि जित्नुपर्छ।

    सभापति बाहेकका पदमा भने ९५ जनाको उम्मेदवारी परेको छ। जसमध्ये उपसभापतिमा संस्थापन समूहबाट टोपबहादुर रावत र विष्णु खड्का र संस्थापन इतर समूहबाट टेकबहादुर सिंह र शोभा शर्माको उम्मेदवारी परेको छ।

    त्यस्तै सचिव पदमा संस्थापनबाट देवकुमार सुवेदी र बालदीप कँडेल तथा संस्थापन इतर समूहबाट अनन्तप्रसाद पौडेल र जनकबहादुर रावलले उम्मेदवारी दिएका छन्। सहसचिव पदमा संस्थापनबाट हरि विष्ट र प्रकाश डिसी तथा संस्थापन इतर समूहबाट भीमबहादुर शाही र लोकप्रसाद पन्तको उम्मेदवारी परेको छ। सभापति बाहेकका पदमा भने आइतबार निर्वाचन हुने छ। बाँकी पदाधिकारीमा पनि संस्थापन समूहले जित्ने लगभग निश्चित जस्तै भएको  छ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 52
    १२ मंसिर २०७८, आईतवार १०:१७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    • २. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ३. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ४. कक्षा १२ को परीक्षा आजदेखि

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology