• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

किन मनाइन्छ ‘अप्रिल फूल’?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

पश्चिमी वायुको प्रभावले वर्षा

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

चर्चित

  • १. पश्चिमी वायुको प्रभावले वर्षा

  • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

  • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

  • ४. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

जुम्लामा छुईगोठमुक्त अभियान

  •  राष्ट्रिय संञ्चार
  • १३ मंसिर २०७८, सोमबार १३:३९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    जुम्ला-  सामाजिक विकृतिको रुपमा रहेको छुई प्रथा अन्त्य गर्न जुम्लाका स्थानीय तहमा अभियान थालिएको छ । पातारासी गाउँपालिकाभित्रका सात गाउँ छुईगोठमुक्त भएका छन् ।

    पातारासी गाउँपालिका– ५ का माथिलोर्प र तलिलोर्प गाउँ छुईगोठमुक्त भएका हुन्  । सोही गाउँपालिकाको– ४ का लुम र भोटगाउँ छुईगोठमुक्त भएका छन् भने वडा– २ का तल्फी, परे र धोपगाउँ छुईगोठमुक्त भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा  संयोजक भगवती गिरीले जानकारी दिएकी हुन्  ।

    Advertisement

    छुई अर्थात महिनावारी भएका अवस्थामा छुईगोठ वा छुईखुल्लोमा बस्ने यो पुरानै चलन हो । गैरसरकारी संस्था  सर्वदीय नेपाल, जुम्ला र पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाले महिला, पुरुष र धामीझाँक्रीलाई सचेतीकरण गर्दै छुई भएको अवस्थामा घरभित्रै बस्ने वातावरण सिर्जना गरेपछि गाउँ छुईगोठमुक्त गर्न थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताएका छन्  ।

    महिनावारी तथा रजस्वला भएको बेला घरैमा बस्ने साउनी बोहरा, उनका पति कालु बोहरालाई गाउँपालिकाले सम्मान गरेको छ । यस्तै, वीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई पनि सम्मान गरिएको हो । महिनावारी अर्थात छुई भएको अवस्थामा घरैमा बस्ने तथा अरूलाई बस्न प्रेरित गरेको हौसला मिलोस् भन्ने उद्देश्यका साथ सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत बुढ्थापाले बताएका हुन्  । विगतमा दुई जिल्लामा छुइगोठ भत्काइएको थियो ।

    रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताएका छन् । कानूनको पूर्णरुपमा पालना हुन नसकेका कारण छाउपडी प्रथा जटिल बन्दै गएको सर्वेदय नेपाल जुम्लाका निर्देशक कमलराज खत्रीले जानकारी गराएका छन्  । यसअघि यहाँको तिला गाउँपालिकाले १५ गाउँ छुईगोठमुक्त गरिसकेको थियो  ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 5
    १३ मंसिर २०७८, सोमबार १३:३९ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो
    किन मनाइन्छ ‘अप्रिल फूल’?
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    यो पनि हेर्नुहोस
    पश्चिमी वायुको प्रभावले वर्षा
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

    • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

    • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    • ४. पश्चिमी वायुको प्रभावले वर्षा

    • ५. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. नेपाल यूएईसँग ६८ रनले पराजित

    • ५. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology