• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

कास्कीमा बस दुर्घटना परि एकजनाको मृत्यु

  •  राष्ट्रिय संञ्चार
  • १४ मंसिर २०७८, मंगलवार १०:४२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    पोखरा । भैरहवादेखि बागलुङ जाँदै गरेको बस कास्कीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    लु१ख ७७६६ नम्बरको बस अन्नपूर्ण गाउँपालिका–३, पाउदुर घुम्तीमा मंगलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार उक्त घुम्तीबाट बस ३० मिटर तल स्थानीय जुमकाजी विकको गोठ, भान्साघर र ट्वाइलेटमाथि खसेको थियो ।

    Advertisement

    दुर्घटनामा परी बस चालक पाल्पाका ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा अस्पतालले बिहान ९ बजे मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटना बसमा सवार विभिन्न जिल्लाका आठजना घाइते भएका छन् । कास्की प्रहरीका अनुसार घाइते हुनेमा बागलुङ नगरपालिका–६, लहरेपीपल बस्ने २९ वर्षीय शिवराम शर्मा, ठूलढुंगा बस्ने ४८ वर्षीय कृष्ण खड्का, बागलुङ–१४, बलेवा बस्ने २५ वर्षीय राजु श्रेष्ठ, उनको बुवा ८५ वर्षीय उमलाल श्रेष्ठ रहेका छन् ।

    यस्तै, बागलुङकै आवारोड बस्ने ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वतको फलेवास नगरपालिका–४ बस्ने ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महानगरपालिका–३, राम्जाली मार्ग बस्ने २३ वर्षीया साधना उपाध्याय घाइते भएका छन् ।

    घरमाथि बस खस्दा अन्नपूर्ण गाउँपालिका–३, पाउदुर बस्ने माया विक पनि घाइते भएकी छन् ।

    Advertisement

    उनीहरू सबैको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 5
    १४ मंसिर २०७८, मंगलवार १०:४२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology