• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

सत्ता साझेदार दलको बैठक बस्दै

तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

प्रदेश १ मा माओवादीको असन्तुष्टि

कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

चर्चित

  • १. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

  • २. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

गुरूद्वारामा मोडलले कपाल नछोपी फोटोसुट गरेपछि….

  •  राष्ट्रिय संञ्चार
  • १४ मंसिर २०७८, मंगलवार १३:३६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    एजेन्सी- पाकिस्तानको कर्तारपुरस्थित कर्तारपुर साहिब गुरूद्वारामा एक जना मोडलले टाउको नछोपेर तस्बिर खिचेपछि अहिले हंगामा भएको छ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार ब्लगरसमेत रहेकी ती पाकिस्तानी मोडलले गुरूद्वारा परिसरमा जन्नत क्लोदिङका लुगाहरू लगाएर तस्बिर खिचेकी थिइन्।

    Advertisement

    लाहोरस्थित फेसन ब्रान्ड मन्नत क्लोदिङले आफूलाई प्राप्त भएको भन्दै ती तस्बिरहरू सामाजिक सञ्जालमा राखेको थियो।

    मोडलले गुरूद्वारामा कपाल फिजाउँदै फोटोसुट गरेका तस्बिरहरू आएपछि भारत र पाकिस्तानका शिख समुदायलाई आक्रोशित बनाएको छ।

    संसारभरिका सबै गुरूद्वारामा सबैले कपाल छोप्नु पर्ने नियम भएकाले कर्तारपुरको गुरूद्वारामा मोडलले कपाल नछोपी फोटोसुट गरेको भन्दै उनीहरूले आपत्ती जनाएका छन्।

    चौतर्फी दबाब आएपछि पाकिस्तानको पञ्जाब प्रान्तको सरकारले यो घटनाको विस्तृत अनुसन्धान गर्ने बताएको छ। पञ्जाबका मुख्यमन्त्री उसमान बजदारले विस्तृत अनुसन्धान गरी संलग्नलाई कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएका छन्।

    Advertisement

    पञ्जाब प्रहरीले ट्वीटरमार्फत् यस घटनाका विभिन्न आयामहरू गहन अनुसन्धान भइरहेको जानकारी दिएको छ।

    चर्को आलोचना भएपछि जन्नत क्लोदिङले माफी माग्दै त्यो फोटोसुट आफूले नगराएको दाबी गरेको छ। कसैले आफ्नो ब्रान्डका लुगा लगाएर खिचेको तस्बिर पठाएपछि सामाजिक सञ्जालमा राखिदिएको उसको तर्क रहेको  छ।

    Advertisement
    Advertisement

    Post Views: 8
    १४ मंसिर २०७८, मंगलवार १३:३६ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर
    सत्ता साझेदार दलको बैठक बस्दै
    यो पनि हेर्नुहोस
    तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज
    भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु
    प्रदेश १ मा माओवादीको असन्तुष्टि
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. सत्ता साझेदार दलको बैठक बस्दै

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology