• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

यु-१९ राष्ट्रिय क्रिकेट खेलमा प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा

  •  राष्ट्रिय संञ्चार
  • १५ मंसिर २०७८, बुधबार १५:२५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    वाइवाइ पुरुष यु-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेको छ ।

    लुम्बिनीले बुधबारको खेलमा प्रदेश २ लाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    Advertisement

    १६९ रनको लक्ष्य लुम्बिनीले २६.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्‍याे । लुम्बिनीको जितमा कप्तान देव खनाल र आकाश त्रिपाठीले अर्धशतकीय पारी खेलेका छन्  ।

    ६२ रनमा अविजित रहेका खनालले ८९ बलमा ६ चौका र २ छक्का प्रहार गरेका छन्  । त्रिपाठीले ६२ बलमा ९ चौकाको मद्दतले ५७ रन बनाए भने  । प्रज्जवल थापा १३ रनमा अविजित रहे ।

    प्रदेश २ का लागि एक मात्र विकेट सन्तोष कार्कीले हात पारे ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो

    Advertisement

    प्रदेश २ का लागि सन्तोष कार्कीले ८२ रनको उत्कृष्ट पारी खेले । ९२ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरेका थिए  ।

    गुल्सन झाले ३२ रनको योगदान दिँदा आदिल अन्सारी २२ रनमा अविजित रहे ।

    लुम्बिनीका लागि वासिर अहमदले ५, विशाल विक्रम केसीले २ तथा राहुल चौधरीले २ विकेट हात पारे ।

    यो जितसँगै लुम्बिनीको ६ खेलमा १० अंक हुँदा ५ खेलबाट ४ अंक जोडेको प्रदेश २ फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ ।

    Advertisement
    Advertisement

    Post Views: 224
    १५ मंसिर २०७८, बुधबार १५:२५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology