• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

भारि हिमपातले गर्दा हवाई सेवा प्रभावित

  •  राष्ट्रिय संञ्चार
  • १७ मंसिर २०७८, शुक्रबार ११:१२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत-  कर्णालीको मुगु, हुम्ला, डोल्पा, जुम्लाको उच्च हिमाली बस्तीमा हिमपात भएको छ । सिमकोटमा बाक्लो हिउ परेपछि चिसोले जनजीवन प्रभावित बनेको छ । धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेत ओर्लिने यात्रुहरु विमानस्थलमै अलपत्र परेका छ ।

    हिमपात र वर्षाका कारण मुगु र डोल्पाको हवाई सेवा प्रभावित बनेको हो । उच्च हिमाली क्षेत्रमा हिमपात र बेँसीतिर निरन्तर वर्षाले हवाई सेवादेखि सडकमार्ग अवरुद्ध भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन्  । कर्णालीको उच्च हिमाली भेगमा हिमपात भएपछि चिसोले जनजीवन निकै प्रभावित बनेको उनको भनाई छ । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा यो वर्षकै पहिलो हिमपात भएपछि घुम्न आएका पर्यटकहरु हिउँ खेल्न पाउँदा उत्साहित भएका रारा मुगु गाउँका बिर्ख रोकायाले बताएका  छन्  ।

    Advertisement

    स्थानीय कर्मचारी सर्वसाधारण बजार क्षेत्रमा आगो बालेर बस्न बाध्य भएका छन् । कर्णालीको दैलेख कालिकोट क्षेत्रमा पनि दुई दिनदेखि झरी परेको छ । झरी परेपछि अत्याधिक चिसो बढेको स्थानीय बताएका छन्  । तेस्तै कर्णालीको राजधानी सुर्खेत मा पनि बिहानै  देखी चिसोले जनजीबन कष्टकर बनाएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 12
    १७ मंसिर २०७८, शुक्रबार ११:१२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology