• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

जुम्लामा किसानले स्याउबाट आम्दानी गर्न तालिम सिक्दै

  •  राष्ट्रिय संञ्चार
  • १९ मंसिर २०७८, आईतवार १२:५७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    जुम्ला । जुम्लामा बाहिरबाट आउने आन्तरिक तथा वाह्य पर्यटकले स्याउभन्दा पनि स्याउका परिकार बढी रुचाउन थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले स्याउ किसानलाई तीन दिने स्याउ प्रसोधन तालिम दिएको छ।

    स्याउको  सिजन अफ भइसकेपछि परिकारको व्यापार फस्टाउने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले तीन दिने तालिम दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका कार्यालय प्रमुख तथा खाद्यअनुसन्धान अधिकृत डाक्टर ईश्वर सुवेदीले जानकारी दिएका छन्  ।

    Advertisement

    समयअनुसार जुम्लाका किसानले स्याउ बेच्ने मात्र नभइ त्यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिन सक्ने छन्, उनले भने, स्याउबाट बन्ने जुस, जाम, चाना उत्पादनमा यहाँका किसानलाई व्यस्त बनाउन आवश्यक छ ।

    जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले दिइएका तालिम नतिजामुखी हुनु पर्ने बताएकि छन्  । उनले किसानलाई तालिम भत्तामुखी नभएर व्यवहारमा लागु गर्न आग्रह गरिन् । उनले भनिन, सबै जनाले आफुले सिकेका सिप सबैलाई सिकाउन आवश्यक छ । अबको किसान आत्मानिर्भर हुन पर्छ। किसान आत्मानिर्भर नभएको खण्डमा जुम्ला आत्मनिर्भर हुन सक्दैन।

    तालिममा सहभागी स्याउ किसानले पनि तालिमपछि स्याउका परिकार बनाएर बिक्री गर्ने प्रतिबद्धता जनाएका छन् । किसानलाई स्याउको दाना बेचेर मात्रै नभइ स्याउका परिकारबाट अम्दानी गर्न सक्ने बनाउन यस्ता खालका तालिम दिएको प्राविधिक साहयक भरतबहादुर रोकायाले जानकारी दिएका छन्  ।

    Advertisement
    Advertisement

    Post Views: 59
    १९ मंसिर २०७८, आईतवार १२:५७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology