• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

लागुऔषधसहित पक्राउ परेकी महिलाले हिरासतमै आत्महत्याको प्रयास

  •  राष्ट्रिय संञ्चार
  • १९ मंसिर २०७८, आईतवार १५:५२ प्रकाशित
    Advertisement
    सांकेतिक तस्बिर
    • अ
    • अ
    • अ
    Advertisement

    जयपृथ्वी नगरपालिका-३, बझाङकि  कल्पना रोकायाले झुण्डिएर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

    अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्ने तयारी हुँदै गर्दा शौचालय जाने बहाना बनाएर उनले जिल्ला प्रहरी कार्यालयको हिरासतको शौचालयभित्रै झुण्डिएकी थिइन् । आफूले प्रयोग गर्ने गरेको तौलियालाई शौचालयको भेन्टिलेसनमा रहेको रडमा बाँधेर उनले आत्महत्याको प्रयास गरेको बझाङका प्रहरी प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिएका छन्   ।

    Advertisement

    ‘पहिले नै योजना बनाएकी रहिछन्’ विष्टले भने ‘पासो लाउन प्रयोग गरेको तौलिया लचकदार भएकोले उनको ज्यान जान पाएन ।’ रोकायाले पासो लगाइसकेपछि चिच्याएको सुनेर त्यहाँ रहेका महिला प्रहरीहरूले शौचालयको ढोका फोडेर उनको उद्धार गरेको उनको भनाइ छ । तौलिया लचकदार भएको कारण तन्किएर भुइँ छोएकोले उनको ज्यान जोगिएको उनले बताएका छन्  ।

    उनको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । उनको होस आएको र अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए । ‘अहिले होस आइसकेको छ । दुई/तीन दिन अरु निगरानी गरेपछि डिस्चार्ज हुन्छ’ खड्काले भने ।

    रोकायाले हिरासतमा फेरि पनि आत्महत्याको प्रयास गर्न सक्ने भएकोले प्रहरीले विषेश निगरानी गर्ने डिएसपी विष्टले जानकारी दिए । ‘कस्तो सुरक्षा व्यवस्था गर्ने भनेर सरकारी वकिलसँग सल्लाह गरिरहेका छौँ । फेरि पनि उनले यस्तो प्रयास गर्न सक्छिन् भन्नेमा हामी सर्तक छौँ,’ विष्टले भने ।

    यसअघि मंसिर ४ गते नै प्रहरी हिरासतमा एक वृद्धाको पनि मृत्यु भएको थियो । आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेकी केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णादेवी रावलको हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हृदयघातको कारण मृत्यु भएको चिकित्सकहरूले बताएका छन् ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 2
    १९ मंसिर २०७८, आईतवार १५:५२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology