• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा

बिहारमा आँधीबाट ३३ को मृत्यु

परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो

आज भलिबल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

अब ६५ वर्षमै वृद्धभत्ता दिने तयारी

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ६. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ७. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. अब ६५ वर्षमै वृद्धभत्ता दिने तयारी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै च्याम्पियन बन्यो

  •  राष्ट्रिय संञ्चार
  • १९ मंसिर २०७८, आईतवार १६:३७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    लुम्बिनी प्रदेशले वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो।

     

    Advertisement

    लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले  २८.३ ओभरमा ९९ रनमै अलआउट भयो।

    सुदूपश्चिमका लागि लोकेश बमले सबैभन्दा बढी २५ रनको योगदान दिए। शेर मल्लले १५ रन जोड्दा ओपनर तथा कप्तान खडक बोहराले २१ रन बटुले।

    सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अयज चौहानले ५ विकेट लिए। प्लेयर अफ दि फाइनल भएका उनले ५.३ ओभरमा २० रन दिए। दुर्गेश गुप्ताले ३ विकेट र मोहमद हुसेनले २ विकेट हात पारे।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ५० ओभरमा २१२ रनमा अलआउट भयो। लुम्बिनीका लागि कप्तान देव खनालले ७० रन जोडे। उनले ९५ बलमा ५ चौका र ४ छक्का हिर्काए।

    यस्तै विशालविक्रम केसीले ५१ रनको योगदान दिए भने प्रज्वल थापाले २४ रन र दुर्गेश गुप्ताले ३२ रन जोडे।

    बलिङमा सुदूरपश्चिमका आकाश चन्दले ३ विकेट लिए। शेर मल्ल र हेमन्त धामीले २-२ विकेट लिए।

    प्रतियोगितामा २१ विकेट लिएका लुम्बिनीका मोहमद हुसेन प्लेयर अफ दि सिरिज घोषित भए।

    Advertisement

    Post Views: 18
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १९ मंसिर २०७८, आईतवार १६:३७ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
    हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न
    बिहारमा आँधीबाट ३३ को मृत्यु
    यो पनि हेर्नुहोस
    परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट
    डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने
    नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

    • २. हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न

    • ३. सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा

    • ४. बिहारमा आँधीबाट ३३ को मृत्यु

    • ५. परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology