• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

सत्ता साझेदार दलको बैठक बस्दै

तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

प्रदेश १ मा माओवादीको असन्तुष्टि

कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

चर्चित

  • १. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

  • २. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

चोलेन्द्रलाई हटाउँदैमा न्यायालय सच्चिँदैन :केपी ओली

  •  राष्ट्रिय संञ्चार
  • २१ मंसिर २०७८, मंगलवार १५:४४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले न्यायपालिका ध्वस्त भएको बताएका छन्।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका नेपाल बार एशोसियसनका पदाधिकारीसँगको भेटमा बोल्दै अध्यक्ष ओलीले न्यायपालिका अहिले स्वच्छ र निष्पक्ष नरहेको बताएका छन् ।

    Advertisement

    उनले भने, ‘न्यायालय स्वच्छ र निष्पक्ष रहनुपर्छ। तर अहिले न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष रह्यो। न्यायपालिका मर्यादामा अड्न सकेन। अहिले न्याय ध्वस्त भएको छ।’

    आफूले अहिले नै न्यायालय सच्याउन सक्ने अवस्था नदेखेको उनले बताए। न्यायालय सँगसँगै दलहरु, न्यायाधीश र अधिवक्ताहरु पनि सच्चिनुपर्ने उनले बताए।

    उनले भने, ‘अहिले नै न्यायालय सच्याउन सक्ने अवस्था मैले देखेको छैन। तपाईं हामी नै पनि कति तयार छौँ भन्ने छ। राजनीतिक पार्टी पनि सच्चिनु आवश्यक छ। न्यायाधीश पनि सच्चिनु पर्नेछ। र अधिवक्ताहरु पनि सच्चिनु पर्नेछ।’

    चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशबाट हटाउँदैमा न्यायालय नसच्चिने उनको भनाइ छ। उनले भने, ‘चोलेन्द्रलाई हटाउँदैमा न्यायालय सच्याउने कुराको सुरुवात हुँदैन। त्यो सुरुवात होइन। त्यो अन्त्य हुन्छ।’

    Advertisement

    छलफलका क्रममा अध्यक्ष ओलीले बारका प्रतिनिधिहरुप्रति पनि कटाक्ष गरेका थिए। अधिवक्ताहरुको शैलीप्रति उनले असन्तुष्टि जनाएका थिए ।

    ओलीले भने,’तपाईंहरु सबै वरिष्ठ अधिवक्ता हुनुहुन्छ। विद्धान हुनुहुन्छ। तपाईंहरुको शैली पनि विद्वानको जस्तै हुनुपर्छ। कहिलेकाहीँ अलि फरक परिदृश्य पनि देखिएको छ।’

    अदालतको स्वच्छताबारे बारले उठाएका कुरामा आफू आंशिक रुपमा सहमत भए पनि बारले उठाएका मुद्दा पूर्ण नभएको उनले टिप्पणी गरेका थिए।

    अहिलेको अवस्थामा जसले पैसा खर्च गरेर किन्न सक्छ उसले मात्रै न्याय पाउने अवस्था देखिएको  ओलीले बताए।

    Advertisement
    Advertisement

    Post Views: 16
    २१ मंसिर २०७८, मंगलवार १५:४४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सत्ता साझेदार दलको बैठक बस्दै
    तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज
    प्रदेश १ मा माओवादीको असन्तुष्टि
    यो पनि हेर्नुहोस
    कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै
    सत्ता गठबन्धनकाे बैठक बस्दै
    सरकार गठनको केन्द्रमा माओवादी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. सत्ता साझेदार दलको बैठक बस्दै

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology