• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

संस्थापन र सिटाैला पक्षकाे भागबण्डा मिल्याे : इतरलाइ महाभारत

  •  राष्ट्रिय सञ्चार
  • २५ मंसिर २०७८, शनिबार ०९:४५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ । नेपाली कांग्रेको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय समितिका लागि हुने निर्वाचनमा संस्थापन पक्ष र नेता कृष्णप्रसाद सिटौला पक्ष मिलेर लडने भएका छन् ।

    सभापति शेरबहादुर देउवा र नेता सिटौला पक्षबीच पदाधिकारीमा भागबण्डा मिलेको हो । सिटौला समूहका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने गरी सहमति भएको हो ।

    Advertisement

    महाधिवेशनको उदघाटन सत्रमै सिटैलाले पौडेलका लागि भोट माग्नुभएको थियो । सभापति देउवा र नेता सिटौलाबीच भएको सहमतिले गगन थापासहितका नेताको निर्वाचन अभियानमा धक्का पुग्ने भएको छ ।

    यसैबीच, संस्थापन इतर समूहले भने अझै पनि साझा उम्मेदवार तय गर्न सकेको छैन । शुक्रबार राति अबेरसम्म भएको इतर समूहको बैठकले पनि कुनै गर्न सकेन । आकांक्षी नेताबीच सहमत हुन सकेनन् । नेताहरूले छलफल रहेको भन्न चाहिँ छाडेका छैनन् । विशेषगरी डा। शेखर कोइराला र नेता प्रकाशमान सिंहले अडान छाडनु भएन ।

    इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, सहमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइराला सभापतिका आकांक्षी हुनुहुन्छ । वरिष्ठ नेता पौडेल र डा। शशांकले सहमति हुने भए आफूहरू पछि हटने जानकारी गराइसक्नु भएको छ ।

    सभापतिसँगै अरू पदाधिकारी र सदस्यमा पनि सहमति जुटेको छैन । शनिबार १० बजेसम्म सभापतिसँगै सबै पदका उम्मेदवारको टुंगो लाग्ने जानकारी नेताहरूले दिनुभएको छ । शुक्रबार सुरू भएको कांग्रेसको महाधिवेशन अन्तर्गत शनिबार नेतृत्व चयनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनय दर्ता हुनेछ कार्यक्रम छ ।

    Advertisement
    Advertisement

    Post Views: 12
    २५ मंसिर २०७८, शनिबार ०९:४५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology