काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश २ को खुला क्लस्टरमा जंगीलाल यादवले पनि उम्मेदवारी दिएका थिए । तर, यादवले आइतबार उमेद्वारी फिर्ता लिएपछि उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।