• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

निधिको समर्थन कोइरालालाई

  •  राष्ट्रिय संञ्चार
  • २७ मंसिर २०७८, सोमबार ११:४१ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको आज अन्तिम दिन मतदान सुरु भएको छ । युवा पुस्ताको नेतृत्व गर्दै सभापतिका प्रत्यासी रहेका डा. शेखर कोइरालालाई बहुमत महाधिवेशन प्रतिनिधिहरुको साथ र सहयोग रहेको छ ।

    डा. कोइरालाले पहिलो चरणमै ५६ प्रतिशत भन्दा बढि मत ल्याएर नेपाली कांग्रेसको सभापति हुने अन्तिम तयारीका साथ मैदानमा उत्रिएका छन् । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम अनुसार सभापतिका अर्का प्रत्यासी विमलेन्द्र निधिले डा. शेखर कोइरालालाई समर्थन गर्दै आफ्ना मतदाता, शुभेच्छुकहरुलाई आन्तरिक सकुर्लर गरेको बताइएको छ ।

    Advertisement

    निधि निकट एक उच्च स्रोतले दिएको जानकारी अनुसार शेरबहादुर देउवालाई जसरी पनि हराउनु पर्छ र कांग्रेसको गिरेको शाख र प्रतिष्ठा बचाउनु पर्छ भन्दै निधिले आज अन्तिम घडिमा आएर डा. कोइरालालाई जिताउन अभियानमा लागेका हुन् ।

    यसका साथै प्रकाशमान सिंहको प्यानलमा उम्मेदवार रहेकी नेतृ सुजाता कोइरालाले पनि डा. शेखर कोइरालालाई जिताउन आफ्ना निकट मतदाताहरुलाई अनुरोध गरेको बताइएको छ । यस्तै देउवा प्यानलमा नाम चढाइएका महामन्त्री डा. शंशाक कोइरालाले आम मतदातालाई कुनै भ्रममा नपरी डा. शेखर कोइरालाको प्यानललाई मतदान गर्न अपिल गरेका छन् ।

    यसैगरि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो साथ र समर्थन शेखर कोइरालाको टीमलाई रहेको बताउँदै देश विदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई मतदान गर्न अपिल गरेका छन् ।

    Advertisement
    Advertisement

    Post Views: 43
    २७ मंसिर २०७८, सोमबार ११:४१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology