काठमाडौं, नेपाली कांग्रेसको सभापति पदको पछिल्लो मतगणना अनुसार ३१८१ मत गणना भइसकेको छ ।
पछिल्लो परिणाम अनुसार शेरबहादुर देउवाले १ हजार ५०६ मत पाएका छन् । उनलाई डा. शेखर कोइरालाले १ हजार १८८ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत पाएका छन् ।
Advertisement
