नेपाली कांग्रेस उपसभापतिमा धनराज गुरुङ अग्रता कायम राखेका छन्। शुरुदेखि नै अग्रता लिएका गुरुङले २३०० भोट गणना हुँदा ९६० मत पाएका छन्।
धनराज गुरुङ ९६०
चन्द्र भण्डारी ८७०
पूर्णबहादुर खड्का ८४०
विजय गच्छदार ६६०
सुजाता कोइराला १३८
महेश आचार्य १२३
दिव्यश्वरी शाह ३५
पहिलो र दोस्रो स्थानमा उम्मेदवार उपसभापति निर्वाचित हुनेछन्। १४औं महाधिवेशनमा ४ हजार ६७९ मत खसेको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।