काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना जारी छ ।
एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७ सय १३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६ सय ५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेकी छन् ।
१२०० गन्दा कसले कति मत ल्याए ?
१) राजीव बिक्रम शाह ७१३
२) कर्ण ब बुढा ५६१
३) हृदयराम थानी ५७२
४) दिनबनधु श्रेष्ठ ३८९
५) नारायण भट्टराई ९६
महिला तर्फ
१) जानकी सिह ६५९
२) मैना कार्की ५१३
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।