• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

किन मनाइन्छ ‘अप्रिल फूल’?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

पश्चिमी वायुको प्रभावले वर्षा

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

चर्चित

  • १. पश्चिमी वायुको प्रभावले वर्षा

  • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

  • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

  • ४. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कालीकोटमा सुधारिएको धुवाँरहित चुलो वितरण

  •  राष्ट्रिय संञ्चार
  • ७ पुष २०७८, बुधबार १३:३५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    कालिकोट-  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार काठमाडौँको सहयोगमा कालीकोटको शुभकालिका गाउँपालिका–१ छाती गाउँमा सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको छ ।

    गाउँपालिकाका दलित तथा जनजातीका  २१० घर परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो ।

    Advertisement

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार काठमाडौँले शतप्रतिशत अनुदानमा सुधारिएको चुलो वितरण गरेको स्थानीयवासी दीपक चौलागार्इंले जानकारी दिए । यो पूर्णरुपमा सरकारले अनुदान दिएको छ ।

    उनले भने, “गाउँपालिकाभित्रका दलित, जनजाती र विपन्न परिवारलाई वितरण गरिएको हो ।” परम्परागत चुलो प्रयोग गर्दा श्वाशप्रश्वास रोग बढ्दै गएको दुर्गम तथा पिछडिएको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सुधारिएको चुलो वितरण गर्दै आएको स्थानीयवासी जवानसिंह सुनारले जानकारी दिए।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको समन्वयमा सुधारिएको चुलो वितरण गरिएको हो । उनले यसमा कुनै शुल्क नलागेर निःशुल्क वितरण गरिएको हो ।  परम्परागत चुलोलाई विस्थापित गर्न र विपन्न महिलाको स्वास्थ्यप्रति सचेत भई दाउरालगायत अन्य इन्धनको कम खपत हुने धुवाँरहित र छिटो पकाउन सकिने वडाध्यक्ष वीरबहादुर बुढाले बताएका छन्  । यो चुलोबाट खाना पकाउनका लागि सजिलो भएको छ ।

    गत आर्थिक वर्षमा सो गाउँपालिकाका दलित तथा जनजाती समुदायका ३९० घरपरिवारलाई निःशुल्क सुधारिएको फलामे चुलो वितरण गरिएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लक्षित समुदायलाई बायोऊर्जा कार्यक्रमअन्तर्गत सुधारिएको धुवाँरहित फलामे चुलो वितरण गरिँदै आएको छ । अति विपन्न, एकल महिला, दलित, जनजातीलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले वैकल्पिक ऊर्जाका साधन वितरण गर्दै आएको छ ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 142
    ७ पुष २०७८, बुधबार १३:३५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो
    किन मनाइन्छ ‘अप्रिल फूल’?
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    यो पनि हेर्नुहोस
    पश्चिमी वायुको प्रभावले वर्षा
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

    • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

    • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    • ४. पश्चिमी वायुको प्रभावले वर्षा

    • ५. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. नेपाल यूएईसँग ६८ रनले पराजित

    • ५. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology