• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

कांग्रेस र कम्युनिष्ट जनताका अगाडि मुख देखाउन लायक छैनन् :राप्रपा अध्यक्ष लिङ्देन

  •  राष्ट्रिय संञ्चार
  • ८ पुष २०७८, बिहीबार १७:०४ प्रकाशित
    Advertisement
    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन
    • अ
    • अ
    • अ
    Advertisement

    दाङ।  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस÷कम्यूनिष्ट पार्टीहरुको बिकल्पमा राप्रपालाई ठूलो राष्ट्रिय शक्तिका रुपमा उभ्याईने बताएका छन् ।

    उनले मुलुकले ‘परम्परागत’ सोँच सहितका कांग्रेस÷कम्युनिष्टहरुको बिकल्प मुलुकले खोजेको समेत बताएका छन्  ।  राप्रपाले बिहिबार तुलसीपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने ‘उनिहरु अहिले ठूला पार्टी देखिएका छन्, तर यि राजनीतिक शक्तिको बिकल्प मुलुकले खोजिरहेको छ ।’

    Advertisement

    आफूले त्यो बैकल्पिक शक्तिका रुपमा राप्रपालाई उभ्याउने भन्दै लिङ्देनले आफ्नो यो अभियानलाई साथ दिन सबैमा आग्रह समेत गरेका छन्  । उनले अहिलेका ठूला भनिएका पार्टीहरु मुलुकको अहितका निम्ती अग्रसर भैरहेको भन्दै जनताका अगाडी मुख देखाउन लायक नभएको दाबी समेत गरे ।

    ‘ठूला भनिएका पार्टीहरु ठूला देखिएका मात्रै हुन्,’ उनले भने ‘उनिहरु अहिले जनताका अगाडी मुख देखाउन लायक छैनन् ।’
    सिंगो देश, धर्म संस्कृति प्रति अन्याय गरेका राजनीतिक दलहरुललाई किन रोज्ने भन्दै उनले राप्रपा जस्तो राष्ट्रहितका निम्ती जन्मीएको पार्टीमा आवद्ध हुन आग्रह समेत गरेका छन्  ।

    Advertisement

    Post Views: 63
    ८ पुष २०७८, बिहीबार १७:०४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology