काठमाडौँ- नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) सम्पर्क केन्द्रबीच एकता आज हुने भएको छ ।
आज दिउँसो १२ बजे त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा पार्टी एकता घोषणा सभा समेत आयोजना गरिएको छ ।
सम्पर्क केन्द्रले नेकपा मसालसँग विद्रोह गरेर माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको हो । सम्पर्क केन्द्रको ३९ जिल्लामा संगठन रहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।