• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ४. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ५. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ६. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कालीकोटका केही विद्यालयमा मात्र सेनिटरी प्याड वितरण

  •  राष्ट्रिय संञ्चार
  • १४ पुष २०७८, बुधबार १३:३० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    कर्णाली-  कालीकोटका नौवटा स्थानीय तहमध्ये केही स्थानीय तहले मात्र विद्यालयमा सेनिटरी प्याड वितरण गर्ने गरेका छन् । नेपाल सरकारले प्रत्येक विद्यालयमा सेनिटरी प्याड पु¥याउने उद्देश्यले बजेटको व्यवस्था गरेको भए पनि स्थानीय तहको उदासीनताका कारण केही स्थानीय तहले मात्र विद्यालयमा सेनिटरी प्याड दिने गरेका छन् ।

    नेपाल सरकारले २०७६ सालमा सामुदायिक विद्यालयका किशोरावस्थाका छात्रालाई लक्षित गरेर सेनिटरी कार्यविधि ल्याएर सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदका लागि बजेटको व्यवस्था गर्ने गरेको छ । कालीकोटका केही स्थानीय तहले सेनिटरी प्याड खरिदका लागि विनियोजन गरेको बजेटसमेत अयन्त्र खर्च गर्ने गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका र पलाँता गाउँपालिकाले मात्र विद्यालयमा सेनिटरी प्याड वितरण गर्ने गरेको पाइएको छ ।

    Advertisement

    तिलागुफा नगरपालिका, महाबै गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकाले सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिद तथा वितरण गरेका छैनन् । गत आर्थिक वर्षमा रु १८ लाखको सेनिटरी प्याड खरिदको ठेक्का हुँदा रु १३ लाखमा ३५ हजार प्याकेट सेनिटरी प्याड खरिद गरिएको रास्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेले जानकारी दिए ।

    खाँडाचक्र नगरपालिकाले शिक्षा शाखामार्फत सेनिटरी प्याड खरिद हुने गरेको वितरण पनि त्यहीँबाट हुने गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले जानकारी दिए । उनका अनुसार नेपाल सरकारको कार्यक्रमको पालना गरिएको बताएका छन्। नेपाल सरकारले सामुदायिक विद्यालयमा सेनिटरी प्याडका लागि बजेट छुट्याउने गरेको आफूलाई थाहा भएको तर, आफ्नो विद्यालयमा सेनिटरी प्याड अहिलेसम्म नपाइएको तिलागुफा नगरपालिका–६ सत्यदेवी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थी रमिला शाहीले बताएका छन्  ।

    Advertisement
    Advertisement

    Post Views: 82
    १४ पुष २०७८, बुधबार १३:३० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’
    यो पनि हेर्नुहोस
    ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस आज
    हुम्लाका स्वास्थ्य चौकीमा ल्याब सेवा छैन
    दुई छोरासहित नहरमा हाम फालेकि आमाको शव भेटियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology