• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनसहित एक पक्राउ

जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

भरतपुरमा रेनुको अग्रता कायमै

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

शुक्रबारकाे साहित्य संगालाेमा “घनश्याम राना ऋतु ”

  •  राष्ट्रिय संञ्चार
  • १४ माघ २०७८, शुक्रबार १२:४६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- आजको साहित्य संगालोमा सुर्खेतको पूर्वीक्षेत्र चिङ्गाङगाउँपालिका -४, सुर्खेतमा जन्मनु भएका गजलकार ‘घनश्याम राना ऋतु’ का गजल लिएर  आएका छाैँ । राना सानै उमेर देखि साहित्य क्षेत्रमा  निकै रुची राख्ने  र लेख्ने काम गर्नु हुन्थ्यो। अहिले पनि आफ्नाे लेखनिलाई निरन्तरता दिईरहनु भएका राना  हाल  वीरेन्द्रनगर सुर्खेत मा बस्दै आउनु भएको छ  ।

    गजल १

    Advertisement

    हरेक रात सम्झनामा एक फेर आईदिन्छ।

    जो मनको बाटो हुँदै  सम्झेर  आईदिन्छ।

    आफ्नो हुँदा पनि  काखमा बस्न पाईएन,

    दुश्मन भने यो छातीमा टेकेर आईदिन्छ।

    हास्ने ओठ भन्दा रुने आँखा माथी हुन्छ ,

    र त खुशी मा पनि आँसु बगेर आइदिन्छ।

    सम्बन्ध नङ र मासु जस्तै बनाउन खोज्छु ,

    बदलामा दुनियाँ खै के चाहेर  आईदिन्छ।

    आफ्नै एक टुत्रा जमिन बेच्न हैरान हुन्छु,

    सरकार भने क्षणमै देश बेचेर आईदिन्छ ।

    गजल २

    तिमिलाई पाउन सकिएन प्यारमा बाचेर।

    के काम लाग्यो र जिबन संसारमा बाचेर।

    जलेका सपना बेचेर खुसी हुन सक्छिन,

    जति भइनन एक रानी दरबारमा बाचेर ।

    बम गोलामा परेको भए बाचिन्थ्यो होला,

    म मरेको छु तिम्रो याद हरबारमा बाचेर।

    यसैगरी बाचेर एक युग  काटिदे सरकार ,

    मुलुक भेटिने छैन कतै रोजगारमा बाचेर।

    चिसो हिउँदमा चिसै सेकिए नानिबाबु,

    के महसुस भयोर साच्चै सरकारमा बाचेर।

    गजल ३

    तिम्रै तड्पाई हो तिम्रै सम्झनामा सम्झेर बस्नु परेको ।

    उपलब्धि के सुनाउनु बाँकी दुख समेटेर बस्नु परेको।

    नाङ्गो शरीरमा ट्याटु बनाउने , त्यो शहर हो।

    कस्ले बुझिदिन्छ गाउँमा टालो हालेर बस्नु परेको।

    बजार चिच्याएको आवाज, भित्तामा ठोकिन्छ

    यो मन छ  पिडाको सुस्केरा सुनेर बस्नु परेको।

    मन कैँचीको दुई धार बनेर वारपार हुने मन छ।

    जो छुट्याउनलाई पुन भेटिएर बस्नु परेको।

    समय मिलाएर बुढापाकासंग पनि बस्ने गर्नु ,

    यो युग छ, सबैथोक गुगलमा खोजेर बस्नु परेको।

    यो कस्तो रोग आयो र कसलाई गएर सुनाउ ?

    जसको उपचार दुरि र मिटरमा नापेर बस्नु परेको।

    घनश्याम राना ऋतु

    चिङ्गाङ(४, सुर्खेत

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १४ माघ २०७८, शुक्रबार १२:४६ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसहित एक पक्राउ
    जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु
    जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’
    यो पनि हेर्नुहोस
    काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा
    भरतपुरमा रेनुको अग्रता कायमै
    कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनसहित एक पक्राउ

    • २. जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

    • ३. जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

    • ४. काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

    • ५. भरतपुरमा रेनुको अग्रता कायमै

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology