• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने

भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै

सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

  • ६. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

  • ७. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ८. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ९. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने

  •  राष्ट्रिय संञ्चार
  • १४ माघ २०७८, शुक्रबार १५:४३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमनबीच उद्घाटन खेल हुने निश्चित भएको हो ।

    Advertisement

    ग्लोबल छनोटअन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह एकमा नेपाल, ओमन, क्यानडा, र फिलिपिन्स छन् भने समूह दुईमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । ओमनमा नै आयोजना हुने उद्घाटन खेल आगामी फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकपमा स्थान बनाउने छन् ।

    त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग फागुन ७ मा खेल्नेछ भने तेस्रो खेल क्यानडासँग फागुन ९ गते खेल्नेछ ।

    नेपालले विश्वकप छनोट खेल्नुअघि चार देशसम्मिलित टी–२० सिरिज खेल्नेछ । ओमानमा हुने उक्त सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टोली ओमनबीच प्रतिस्पर्धा हुनेछ । उक्त सिरिज  माघ २८ देखि फागुुन २ गतेसम्म हुनेछ ।

    नेपालले पहिलो खेल माघ २८ गते ओमानसँग खेल्नेछ भने दोस्रो खेल माघ २९ गते युएईसँग खेल्नेछ ।

    त्यस्तै नेपालले तेस्रो खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ ।

    Advertisement

    Post Views: 3
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १४ माघ २०७८, शुक्रबार १५:४३ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स
    स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन
    सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो
    यो पनि हेर्नुहोस
    काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि
    नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने
    भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

    • २. स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

    • ३. विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    • ४. सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

    • ५. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology