• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

प्रदेश सङ्ग्रहालयको विकास गर्न पहल गर्छु : प्रदेश प्रमुख

  •  राष्ट्रिय संञ्चार
  • १७ माघ २०७८, सोमबार ०६:१५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित ‘कर्णाली प्रदेश सङ्ग्रहालय’को विकासमा सहयोग पु¥याउन पहल गर्ने बताएका छन्  ।

    विभिन्न जाति, धर्म, संस्कृति, भाषासँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तु तथा सामग्रीको अवलोकन गर्न आइतबार  अपराह्न प्रदेश सङ्ग्रहालय पुगेका  प्रदेश प्रमुख परियारले त्यसको महत्व बढाउन सङ्ग्रहालयको विकास आवश्यक रहेको बताए। “मैले आज सङग्रहालयमा ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तु हेर्ने मौका पाएँ”, उनले भने, “अवलोकन गर्दा थुप्रै कमीकमजोरीका बाबजुद सङ्ग्रहालय चलेको पाइयो ।”

    Advertisement

    सङ्ग्रहालयको पहिलो, दोस्रो ग्यालोरी र पुस्तकालय अवलोकन गरेका उनले पुरानो इतिहासलाई जीवित राख्न सकिए भावी सन्ततिलाई शिक्षा प्रदान गर्ने भन्दै आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षणका लागि यसको प्रवद्र्धन गर्नुपर्ने र यसमा तीनै तहका सरकारको सहकार्य अपरिहार्य रहेको औँल्याएका छन्  । यसका लागि कर्णाली प्रदेश सरकारले विशेष ध्यान पु¥याउने र त्यसमा आफ्नो क्षेत्रबाट निरन्तर पहल रहने उनको भनाइ थियो ।

    कर्णाली प्रदेश सङ्ग्रहालय सुर्खेतका प्रमुख अर्जुनबहादुर शाहीले प्रदेशप्रमुख परियारको अवलोकनले यसको गरिमा बढाएको प्रतिक्रिया दिए । “प्रदेश सरकार नजिक रहँदा पनि ओझेल रहेजस्तो सङ्ग्रहालयमा उनको  अवलोकनले प्रदेश तथा स्थानीय सरकारका नेतृत्वलाई अवलोकन संस्कृतिको सन्देश दिएको छ”, प्रमुख शाहीले भने, “यसले अवलोकन, अध्ययन तथा अनुसन्धान प्रक्रियामा पनि सहयोग पु¥याएको छ ।”

    सङ्ग्रहालयको कम अवलोकन, जनशक्तिको अभाव, अध्ययन अनुसन्धानमा सरकारले चासो नदिनु, वस्तु सङ्कलन तथा कार्यालयका लागि आवश्यक सवारी साधनको अभाव हुँदा यसको अपेक्षाकृत विकास हुन नसकेको उनको भनाइ थियो ।

    Advertisement
    Advertisement

    Post Views: 18
    १७ माघ २०७८, सोमबार ०६:१५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology