• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

सत्ता साझेदार दलको बैठक बस्दै

तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

प्रदेश १ मा माओवादीको असन्तुष्टि

कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

चर्चित

  • १. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

  • २. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

गठबन्धनमा एमसीसी बारे रस्साकस्सी : सरकारका प्रवक्ता पुगे ओली संग

  •  राष्ट्रिय संञ्चार
  • १७ माघ २०७८, सोमबार ११:४१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट पारित गर्ने वा नगर्ने विषयमा रस्साकस्सी चल्दैगर्दा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्।

    शनिबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई आफू संसद्मा अघि बढाउने मनस्थितिमा रहेको जानकारी गराएका थिए। प्रधानमन्त्री देउवा गठबन्धन फुट्ने अवस्थामा आए पनि एमसीसी अघि बढाउने मनस्थिति देखिएकोमा नेकपा माओवादी (केन्द) र नेकपा (एकीकृत समाजवादी) का नेता भने यथास्थितिमा अघि बढाउन नहुने पक्षमा देखिएका छन्।

    Advertisement

    यद्यपि, गठबन्धन दलका नेताबीच एमसीसी पारित गर्ने विषयमा ठोस पहल गर्न आइतबारका लागि बोलाइएको संसद् बैठक १० दिनपछि २६ माघमा सारिएको छ। प्रधानमन्त्री देउवाले संसद्को यही चालु अधिवेशनबाट एमसीसी पारित गर्ने सोच बनाउँदा सरकारका प्रवक्ता समेत रहेका कार्की एमाले अध्यक्ष ओलीलाई पुनः भेट गरेका छन्। यसअघि पनि प्रधानमन्त्रीको एमसीसी पारित गर्न सहयोग गर्न आग्रह सहित कार्कीले ओलीसँग भेट गरेका थिए।

    एमाले अध्यक्ष ओलीले सरकारका प्रवक्ता कार्कीसँगको भेटमा सरकारले एमसीसीलाई संसद्मा ल्याएको अवस्थामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको सन्देश दिएको स्रोतको दाबी छ। प्रधानमन्त्री देउवा गठबन्धन दलबाट सहयोग नभएको अवस्थामा पनि एमसीसीलाई संसद्मा पेश गर्नुपर्ने दाबबमा प्रधानमन्त्री देउवा रहेका छन्।

    यसअघि १ फब्रअरीसम्म एमसीसी मूख्यालयले पारित गर्ने समय नेपाललाई दिए पनि सरकारको आग्रहमा फेब्रुअरीको अन्त्यसम्म समयावधि थपेको छ। एमसीसी मुख्यालयले यसअघि पनि संसद्बाट पारित गर्नेुपर्ने समय पटक पटक थप्दै आएको थियो।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 136
    १७ माघ २०७८, सोमबार ११:४१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर
    सत्ता साझेदार दलको बैठक बस्दै
    यो पनि हेर्नुहोस
    तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज
    भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु
    प्रदेश १ मा माओवादीको असन्तुष्टि
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. सत्ता साझेदार दलको बैठक बस्दै

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology