• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

धानको उत्पादनमा कमि आउदा किसान निरास

  •  राष्ट्रिय संञ्चार
  • १९ पुष २०७८, सोमबार १६:४८ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    वीरगञ्ज-  पर्सा जिल्लामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढे पनि किराको प्रकोप र बेमौसमी वर्षाका कारण अपेक्षितरुपमा उत्पादन हुन नसक्दा किसान निरास बनेका छन् ।

    गत वर्षको तुलनामा यस वर्षभन्दा करिब ८० हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भए पनि बालीमा दाना पलाउने बेला देखिएको किराको प्रकोप र बेमौसमी वर्षाले पु¥याएको नोक्सानीका कारण अपेक्षित उत्पादन हुन नसक्दा किसान निरास भएका हुन् ।

    Advertisement

    पर्सा जिल्लामा विशेषगरी चैते, अगहनी, भदैयालगायत प्रजातिका धान रोप्ने गरिन्छ । यस वर्ष बेमैसमी वर्षा र किराको प्रकोपका कारण धान उत्पादनमा कमी आउँदा किसान निरास भएको नेपाल किसान सङ्घ पर्साका अध्यक्ष असर्फी शाह बताउछन् ।

    असार महिनाको सुरुदेखि नै मौसमले साथ दिएका कारण यस वर्ष धानको बाली अत्यन्त राम्रो देखिएको र उत्पादन पनि गत वर्षभन्दा धेरै राम्रो हुने अपेक्षा गरिए पनि मङ्सिर महिनाको सुरुमा आएको बेमौसमी वर्षा, हावाहुरी र खैरो फड्के किराको प्रकोपका कारण अपेक्षित उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

    गत वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा प्रतिहेक्टर ४।८५ मेट्रिकटनको औसतले दुई लाख २८ हजार ५६० मेट्रिकटन उत्पादन भएको थियो । त्यसको तुलनामा यस वर्ष ४७ हजार १३० हेक्टर क्षेत्रफलमा भएको रोपाइँबाट प्रतिहेक्टर ४।९४ मेट्रिकटन औसतले दुई लाख ३३ हजार १३५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साका अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले जानकारी दिए ।

    उनले गत वर्ष पर्सामा ३५ हजार हेक्टर अगहनी, तीन हजार ५०० हेक्टर चैते र आठ हजार ५५० हेक्टर भदैया रोपिएको थियो । यस वर्ष अगहनी ३५ हजार २० हेक्टर, चैते ३ हजार ५५० हेक्टर र भदैया आठ हजार ५६० हेक्टर भएको उनले बताए ।

    Advertisement

    गत वर्ष प्रतिहेक्टर ४.७५ मेट्रिकटनको औसतले एक लाख ६६ हजार २५० मेट्रिकटन अगहनी, ५.१ मेट्रिकटन प्रतिहेक्टरको औसतले १७ हजार ८५० मेट्रिकटन चैते र ५.२ मेट्रिकटन प्रतिहेक्टरको औसतले ४४ हजार ४६० मेट्रिकटन भदैया धानको उत्पादन भएको अधिकृत कुर्मीले जानकारी दिए ।

    उनले यस वर्ष असार महिनाको सुरुदेखि आकासे पानी परेका कारण धानको बिरुवा राम्ररी पलाएको र उत्पादन पनि राम्रो हुने किसानले आसा गरे पनि मङ्सिर महिनाको सुरुमा आएको बेमौसमी वर्षा, हावाहुरी र किराको प्रकोपका कारण अपेक्षित उत्पादन हुन नसकेको बताए । ४.८ मेट्रिकटन प्रतिहेक्टरका दरले एक लाख ६८ हजार ९६ मेट्रिकटन अगहनी, ५.२ मेट्रिकटन प्रतिहेक्टरको औसतले १८ हजार ८१५ मेट्रिकटन चैते र ५.४ मेट्रिकटन प्रतिहेक्टरको औसतले ४६ हजार २२४ मेट्रिकटन भदैया धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।

    किसानलाई आवश्यक मल, उन्नत जातको बीउ र सिँचाइ सुविधा सरकारले समयमा उपलब्ध गराए खाद्यान्नमाथि हाल देखिएको परनिर्भरतालाई विस्तारै घटाउन जान सकिने विश्वास कृषि कार्यालयका अधिकृतको छ । पर्सा जिल्लामा रहेको ५४ हजार ७३२ हेक्टर खेतीयोग्य जग्गामध्ये २९ हजार ८३१ हेक्टर मात्र सिञ्चित क्षेत्र रहेको छ ।

    Advertisement

    Post Views: 31
    १९ पुष २०७८, सोमबार १६:४८ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology