• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

चर्चित

  • १. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

  • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

  • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

  • ४. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

किन बन्न सकेन सल्यानका दर्जन बढी झोलुङ्गे पुल ?

  •  राष्ट्रिय संञ्चार
  • ५ माघ २०७८, बुधबार १४:४२ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- सल्यानमा दर्जन भन्दा बढी झोलुङ्गे पुल अलपत्र परेका छन् । निर्माण सामाग्रीको अभावमा खोलाहरूमा निर्माण भई रहेका दर्जन बढी पुल अलपत्र परेका छन् । २०७६ साल देखि निर्माणाधीन झोलुङ्गे पुलमा निर्माण सामाग्री अभाव भएपछि अलपत्र परेको पूर्वाधार विकास कार्यालय सल्यानले जानकारी दिएको छ  ।

    कार्यालयका अनुसार भेरी नदिको घाटाचौर कुदु, देबस्थल, शारदा खोलाको भुतभुते, छहरे, सिमलतारा, मर्मखोलाको ईख्रा, दार्माखोला सिलिङ्गी, घुसखोला लगायत पुलमा आवश्यक पर्ने निर्माण सामाग्री र लट्ठा नहुँदा निर्माण कार्य अलपत्र परेका छन्  ।सल्यान जाजरकोट जोड्ने घाटाचौर कुदु झोलुङ्गे पुल २७५ दशमलव ८० मिटर लम्बाइको रहेको छ । २ करोड ६ लाख ७९ हजार लागत रहेको पुल  गएको मङ्सिरमा म्याद सकिएर दोस्रो पटक म्याद थप गरिए पनि लट्ठा नभएर रोकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विनोद पुनले बताएका छन्  । निर्माणका लागि चाहिने अन्य सामाग्री पाइएपनि लट्ठा नहुँदा पुल निर्माण समयमै हुन नसकेको उनको भनाई छ ।

    Advertisement

    सल्यानका विभिन्न खोलामा निर्माणाधीन पुलमा आवश्यक पर्ने सामाग्री नहुँदा काम रोकिए पछि पटक पटक स्थानीय पूर्वाधार विभागमा अनुरोध गरे पनि अहिले सम्म सामान प्राप्त नभएको पुनले बताए । वारी पारि जोडने लहराको अभावमा निर्माणमा ढिलाइ भएको र आवश्यक सामाग्री ल्याउन पहल भए पनि अहिले सफल हुन नसकेको उनको भनाई छ ।सल्यानमा अहिले २७ वटा झोलुङ्गे पुल निर्माण भई रहेको छन् । स्थानीय तह अन्तरगत १८ वटा र प्रदेश सरकार मार्फत ९ वटा निर्माण भई रहेका हुन । चालु आर्थिक वर्षमा स्थानीय तह अन्तरगत ८ वटा र प्रदेश अन्तरगत ५ वटा पुल निमार्ण गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख पुनले बताए ।

    पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई समस्या परेको छ । समयमै पुल निर्माण नहुँदा वर्षामा खोला बढ्दा आवाज जावत गर्न समस्या भएको कुमाख गाउँपालिका ४का स्थानीय रण बहादुर वुढाथोकील बताए ।झोलुङ्गे पुल निर्माण सहयोग ईकाई कर्णाली प्रदेशका व्यवस्थापक नरेन्द्र केसीले स्थानीय पूर्वाधार विकास विभागले कोभिड सङ्क्रमणका कारण सामान ल्याउन ढिला भएको बताए । उनका अनुसार केही सामान भन्सारमा आइपुगेको र सामानको व्यवस्था गर्न पहल भई रहेको बताएका छन्  ।

    Advertisement
    Advertisement

    Post Views: 86
    ५ माघ २०७८, बुधबार १४:४२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य
    यो पनि हेर्नुहोस
    १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

    • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

    • ४. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

    • ५. असिनाले बाली नष्ट : किसान चिन्तित

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology