• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनसहित एक पक्राउ

जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

भरतपुरमा रेनुको अग्रता कायमै

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

वन संरक्षणप्रति उपभोक्ताको अपनत्व घट्दै

  •  राष्ट्रिय संञ्चार
  • ५ माघ २०७८, बुधबार १६:४३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- कैलाली र कञ्चनपुरमा वैज्ञानिक वन कार्यक्रम लागू भएका सामुदायिक वनका उपभोक्ताको वन संरक्षणप्रतिको अपनत्व घटदै जान थालेको छ ।

    वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१ खारेजभै हालसम्म सामुदायिक वन तथा साझेदारी वनको व्यवस्थापन गर्ने कार्यविधि र मापदण्ड तयार नगरिँदा वनको सहभागितामूलक व्यवस्थापन प्रभावित हुँदै जान थालेको छ ।

    Advertisement

    सामुदायिक वन र साझेदारी वनमार्फत वन तथा वातावरण संरक्षणमा आवद्ध उपभोक्ताको नेपालको संविधान, वन ऐन २०७६ र सुदूरपश्चिम प्रदेश वन ऐन २०७७ ले प्रदान गरेका अधिकारबाट समेत वञ्चित गराइएको सामुदायिक वनका पदाधिकारीको बुझाइ छ ।

    सहभागितामूलक वन व्यवस्थापनलाई प्रभावित पार्ने गरी भएको सरकारी निर्णय र हालसम्म सोको कानुनी निकास नदिएको कारण वन पैदावारको चोरी निकासीमा वृद्धि भएको महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले बताए । यसले वन पैदावारमा आश्रित स्थानीय उपभोक्ता र सर्वसाधारण मर्कामा परेका छन ।

    “नेपालको संविधानको प्रस्तावनामा उल्लेखित सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्नेतर्फ अग्रसर सहभागिमूलक वन व्यवस्थापनलाई स्पष्ट दिशा र मार्गदर्शन प्रदान गरिनुपर्छ”, उनले भने, “संविधानको अनुसूची ६ को ९१९० बमोजिम प्रदेशभित्रको राष्ट्रिय वन, जल, उपयोग तथा वातावरण व्यवस्थापन प्रदेशको अधिकारभित्र पर्ने भएकाले वनमाथिको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकारको ध्यानाकृष्ट गराइएका छौं ।”

    “सामुदायिक वन र साझेदारी वनको व्यवस्थापनसम्बन्धी नियमावली, कार्यविधि यथाशीध्र निर्माण गरिनुपर्ने, वन व्यवस्थापन तथा वन सम्बद्र्धन प्रणाली स्थानीय उपभोक्ताको चाहना अनुसार हुने व्यवस्थाको कानुनी सुनिश्चितता गरिनुपर्ने र वन ऐनमा व्यवस्था भएअनुसार सामुदायिक वन तथा व्यवस्थापन समूहलाई स्वतन्त्ररुपमा काम गर्ने वातावरण बनाइनुपर्छ भन्ने हाम्रो मुख्य माग हो”, उनले भने ।

    नेपालको संविधान २०७२ ले राष्ट्रिय वन प्रदेश मातहतको एकल सूचीमा परेको हुँदा प्रदेश ऐन तयार भए पनि प्रदेश नियमावली र दीगो वन व्यवस्थापन सञ्चालन कार्यविधि ‘वन सम्वद्र्धनमा आधारित वन व्यवस्थापन प्रणाली’ तत्काल तयार गरी सामुदायिक वन साझेदारी वनको कार्ययोजना अनुसार कार्यान्वयन गर्न पाउने वातावरण तयार गरिनुपर्ने माग प्रदेश सरकार समक्ष अघि सारेका छौं सिंहपुर सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले बताए ।

    “वनभित्र रहेका ढलापडा तथा सुख्खा रुख सङ्कलन गर्न प्रदेश वन ऐन २०७७ मा सम्बन्धित मन्त्रालययले तोकेअनुसार गर्न सकिने छ भन्ने व्यवस्था गरिएकोमा आजसम्म कुनै पहल नहुँदा ऐनमा व्यवस्था भए अनुसार तत्काल कार्यान्वयन हुनुपर्दछ”, उनले भने, “वन उपभोक्ता समूहलाई दोहरो कर प्रणाली लागू नहुने गरी कानुनी व्यवस्था गर्नुपर्छ ।”

    वन व्यवस्थापन घुम्तीकोषको व्यवस्था गरी कोषमा रकम नभएको तथा सुरुमा वन व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्नका लागि सहयोग गर्ने व्यवस्था कायम हुनुपर्ने उनले बताए ।

    Advertisement

    Post Views: 1
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ५ माघ २०७८, बुधबार १६:४३ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसहित एक पक्राउ
    जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु
    जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’
    यो पनि हेर्नुहोस
    काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा
    भरतपुरमा रेनुको अग्रता कायमै
    कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनसहित एक पक्राउ

    • २. जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

    • ३. जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

    • ४. काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

    • ५. भरतपुरमा रेनुको अग्रता कायमै

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology