• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

मनाङका घर–घरमा हाइब्रिड स्याउ

पासोमा फसेको चितुवा मर्‍याे

छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

सालकको खपटासहित एकजना पक्राउ

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

बँदेलका लागि थापेको पासोमा चितुवा

जुम्लाका अगार्निक तरकारी निर्यातको लागि संकलन सुरु

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. तीन गोही खायो बाघले

  • ३. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ४. सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

  • ५. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ६. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

  • ७. रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

  • ८. रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

  • ९. विश्वकप फुटबलको खेल तालिका परिवर्तन

  • १०. मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

खुला संसद्को वक्तृत्वकला प्रतियोगितामा श्रीकृष्ण मावि प्रथम

  •  राष्ट्रिय संञ्चार
  • २१ माघ २०७८, शुक्रबार ११:४६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- खुला संसद् सप्ताहअन्तर्गत ‘म प्रदेशसभा सदस्य भए भने’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा श्रीकृष्ण संस्कृत तथा साधारण मावि सुर्खेत प्रथम भएको छ । कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसका अवसरमा खुला संसद् सप्ताहअन्तर्गत बिहीबार आयोजित ‘म प्रदेशसभा सदस्य भए भने’ शीर्षकको वक्तृत्वकला प्रतियोगिता श्रीकृष्ण संस्कृत तथा साधारण मावि वीरेन्द्रनगरमा अध्ययनरत छात्र विनय उपाध्याय प्रथम भएका छन्  । उनले १०० पूर्णाङ्कमा ७६ अङ्क प्राप्त गरी प्रथम भएको प्रदेशसभा कानुन अधिकृत तथा निर्णयमण्डलको अध्यक्ष मदन खड्काले जानकारी दिए ।

    प्रथम हुने उपाध्यायलाई १० हजार  पुरस्कार राशि रहेको कानुन अधिकृत खड्काले बताए । उनका अनुसार द्वितीय हुने सुर्खेत चिल्डे«न प्याराडाइजका छात्रा सावित्री भट्टराईले (७५.६६), तृतीय हुने नेपाल राष्टिय मावि सुर्खेतका छात्र शङ्कर आचार्यले (७५.३३), चौथो हुने जन नमूना मावि सुर्खेतका छात्रा ज्योति देवकोटाले (७५) र पाँचौँ हुने सिद्धापाइला इङ्गलिस मिडियम स्कुल सुर्खेतका सुशान सापकोटाले (७४.३३) अङ्क प्राप्त गरेका थिए । द्वितीय हुनेलाई सात हजार, तृतीयलाई पाँच हजार, चौथौ र पाँचौँलाई जनही दुई हजार ५०० पुरस्कार राशि रहेको उनले जानकारी दिए  । प्र्रतियोगितामा सफलता हासिल गर्ने सबै छात्रछात्रालाई कर्णाली प्रदेशसभाको आज २१ गते मनाइने स्थापना दिवसमा नगद पुरस्कार प्रदान गरिनेछ ।

    Advertisement

    त्यसैगरी स्थापना दिवसमा उक्त वक्तृत्वकला प्रतियोगितामा छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थान प्राप्त गर्ने सुर्खेत एसओएस माविका छात्रा सदीक्षा नेपाल, जन नमूना माविका छात्र नवीन कँडेल, शिव माविका छात्रा सलिना विष्ट, त्रिपुरेश्वर माविका छात्र धीरेन्द्र सापकोटा र सुर्खेत होराइजन एकेडेमीका छात्र शिशिर सापकोटालाई सम्मान गर्ने बताइएको छ ।

    संसद्बारे आजका युवालाई परिचित गराउने, राजनीतिमा सक्षम नेतृत्व प्रवेशका लागि जागरुक बनाउने, सबल सांसद् बन्न सपना देखाउने र त्यसप्रति अहिलेदेखि जिम्मेवारीवोध गराउने उद्देश्य राखेर प्रदेशसभाले ‘म प्रदेशसभा सदस्य भए भने’ शीर्षककको वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको उनले बताए । प्रतियोगितामा कर्णाली जाजरकोट, दैलेख र सुर्खेतका गरी ३० प्रतियोगीले भाग लिएको प्रदेशसभा सचिवालयले बताएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 76
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २१ माघ २०७८, शुक्रबार ११:४६ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुई जना मानिस खाएको बाघ नियन्त्रणमा
    मनाङका घर–घरमा हाइब्रिड स्याउ
    पासोमा फसेको चितुवा मर्‍याे
    यो पनि हेर्नुहोस
    छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु
    सालकको खपटासहित एकजना पक्राउ
    रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

    • २. मनाङका घर–घरमा हाइब्रिड स्याउ

    • ३. पासोमा फसेको चितुवा मर्‍याे

    • ४. छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

    • ५. सालकको खपटासहित एकजना पक्राउ

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

    • ५. आज नागपञ्चमी पर्व मनाइँदै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology