काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको जुम्ला जिल्ला समिति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विप्लव नेतृत्वको नेकपाबाट जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहित को सिङ्गो पार्टी माओवादी केन्द्रमा समाहित भएका छन् ।
उनीहरुलाई मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेको छन्।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।