• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनसहित एक पक्राउ

जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

भरतपुरमा रेनुको अग्रता कायमै

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

नेपाली क्रिकेट टिम आज ओमान जाँदै

  •  राष्ट्रिय संञ्चार
  • २५ माघ २०७८, मंगलवार १३:०५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं-  आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ र त्यसअघि हुने चार देशीय टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदै छन  ।

    नेपाली टोली साँझ साढे ६ बजे ओमान प्रस्थान गर्ने क्यानका क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिएका छन्  । दासका अनुसार यसअघि साढे ८ बजेको समय तय भए पनि फ्लाइट प्रिपोन्ड (अघि सरेको) हो ।

    Advertisement

    सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान जान लागेको हो ।

    ग्लोबल क्वालिफायर ‘ए’ का खेलहरु यही फेब्रुअरी १८ देखि २४ सम्म हुँदैछ । क्वालिफायर ‘ए’ को पनि समूह ‘ए’ मा नेपालसहित घरेलु टोली ओमान, क्यानडा र फिलिपिन्स छन् । यस्तै समूह ‘बी’ मा आयरल्याण्ड, युएई, बहराइन र जर्मनी रहेका छन् ।

    नेपालले उदघाटन खेलमै घरेलु टोली ओमानसँग खेल्दैछ । यस्तै नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध फेब्रुअरी १९ र तेस्रो खेल क्यानडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।

    दुवै समूहको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् र सेमिफाइनल जित्ने दुई टोली फाइनल पुग्दै अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछन् ।

    त्यसअघि नेपालले फेब्रअरी ११ देखि १४ सम्म ओमानमै हुने चार देशीय टी–२० सिरिज खेल्नेछ । जसमा नेपालसहित आयरल्यान्ड, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् । यस सिरिजलाई क्वालिफायरको तयारीको रुपमा हेरिएको छ ।

    सन्दीपको नेतृत्वमा १६ सदस्यीय टोली यसअघि नै घोषणा भइसकेको छ । तर कोभिड–१९ को प्रभावले गर्दा टिममा केही खेलाडी थपिन सक्ने पनि सम्भावना रहेको बताएको छ ।

    क्रिकेट म्यानेजर विनोद दासले यसबारे क्यानको आधिकारिक धारणा केही समयपछि आउने जानकारी दिएका छन्  । सन् २०१४ मा नेपाललाई पहिलो पटक टी–२० विश्वकप पुर्याएका पुबुदु दासानायके नै यसपटक प्रशिक्षक छन् । त्यसैले पनि पुबुदु र नेपाली टिम फेरि विश्वकप पुग्नेमा आत्मविश्वासी देखिएको छ ।

    Advertisement

    Post Views: 2
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २५ माघ २०७८, मंगलवार १३:०५ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसहित एक पक्राउ
    जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु
    जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’
    यो पनि हेर्नुहोस
    काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा
    भरतपुरमा रेनुको अग्रता कायमै
    कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनसहित एक पक्राउ

    • २. जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

    • ३. जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

    • ४. काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

    • ५. भरतपुरमा रेनुको अग्रता कायमै

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology