• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

बार एशोसिएसनको आन्दोलन १०० दिन पूरा

  •  राष्ट्रिय संञ्चार
  • २५ माघ २०७८, मंगलवार १५:५६ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- नेपाल बार एशोसिएसनले न्यायालय सुधारको माग गर्दे गरिएको आन्दोलन जारी रहने जानकारी दिएको छ ।

    न्यायपालिका सुधारका लागि सुरु गरेको आन्दोलनको एक सय दिन पुगेको अवसरमा सोमबार एशोसियसनको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मलनमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बताएका छन् ।

    Advertisement

    उनले आन्दोलनले एक सय दिन पुरा गरिसक्दासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बारको  न्यायपालिकाका विकृति, विङगति नियन्त्रणको लागि दिएका सुझावहरु कार्यान्वयन गर्न चासो नदिएको समेत दाबी गरेका छन्  । उनले न्यायपालिका सुधारकै विषयमा गर्न लागिएको राष्ट्रिय सम्मेलनसम्म आन्दोलन जारी रहने र त्यसपछिका कार्यक्रम सम्मेलनले नै तय गर्ने बताएका छन् ।

    सम्मेलनमा न्यायपालिका सुधार सम्बन्धी न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमाथि पछि छलफल गरिने जानकारी उनले दिए । उनले भने “न्यायलय सुधारको कार्यक्रम पुर्ण नभएसम्म आन्दोलन निरन्तर जारी रहन्छ । न्यापालिका सुधारकै विषयलाई लिएर फागुन १५,१६,१७ गते राष्ट्रिय सम्मेलनमा न्यायपालिका सुधार र हरिकृष्ण कार्कीको प्रतिवेदनमाथि छलफल गरिन्छ । त्यसैले फागुन १७ गते सम्मका लागि आन्दोलनलाई निरन्तर जारी रहन्छ । त्यसपछिको कार्यक्रम सम्मेलनले तय गर्ने बताएको छ ।

    Advertisement

    Post Views: 15
    २५ माघ २०७८, मंगलवार १५:५६ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology