सुर्खेत- सुर्खेतका पर्यटकिय स्थलहरु फागुनको एक गते देखी खुल्ला हुने भएका छन् ।
कोरोना को तेस्रो लहर ओमिक्रोन नेपालमा आएसंगै विध्यालय र सुर्खेतका पर्यटकिय स्थहरुको बुलबुले काक्रेबिहर सहिद पार्क लगाइतका पर्यटकिय स्थल यहि माघ १४ गते बाट बन्द गरियको थियो ।
अहिले नेपालकमा कोरोना संक्रमितको संख्या घटे संगै विध्यालय र पर्यटकिय क्षेत्र फागुन एक देखि स्वास्थ्यका मापदण्ड अपनाउदै खोल्न लागिएको बताइएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।