काठमाडौं- हिजो मात्र एमसिसी,सत्ता गठबन्धन र अन्य अनेक सवालमा छलफलम बसेका तीन दलका नेताहरु अहिले फेरि प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासङ्गको छलफलमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ),नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बिहान साढे नौ बजे बालुवाटार बसेर अहिले भर्खर निस्केका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।