सुर्खेत-नेकपा समाजवादी एकिकृत पार्टि सुर्खेतका विभिन्न सङ्गठनले वीरेन्द्रनगर मा (एमसिसि) अर्थात् मेलेनियम च्यालेन्ज कर्पोरेसन खारेज गर्नु पर्ने माग राख्दै मंगलगढी चोकबाट जनदबाब तथा विरोध र्याअली गरेको छन् ।
उक्त र्याअलीमा एमसीसी चाहिँदिन, देश बेच्न पाइदैन भने नारा सहित मंगलगढी बाट सुरु गरिएको र्याली वीरेन्द्रचोकमा पुगी कोणसभामा परीणित भएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।