• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

जुम्ला विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिने

  •  राष्ट्रिय संञ्चार
  • ३ फाल्गुन २०७८, मंगलवार १६:१५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    कर्णाली- जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थल स्तरोन्नतिका लागि सङ्घीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायबीच छलफल भएको छ । भेटमा दुईमन्त्रीबीच उक्त धावनमार्ग स्तरोन्नति गरेर ठूला जहाज अवतरण गराउने विषयमा पहिलो चरणमा छलफल भएको जानकारी दिँदै मन्त्री रोकायका  स्वकीय सचिव अमर रोकायले भने , “विमानस्थलको धावनमार्ग विस्तारका बारेमा पर्यटनमन्त्री आले सकरात्मक देखिए।”

    दुर्गम क्षेत्रको हवाई सेवा व्यवस्थापनमा निकै चासो देखाउनुभएका मन्त्री आलेले धावनमार्ग विस्तारका लागि तत्काल पहल थालिने आश्वासन दिए उनको भनाइ थियो । यस  विमानस्थलमा ठूलो जहाज अहिले अवतरण गर्न नसक्दा कर्णालीको हवाई यात्रा निकै कष्टकर बनेको छ ।

    Advertisement

    विमास्थल स्तरोन्नति गरेर ठूलो जहाज सञ्चालनमा ल्याउन सके यहाँका नागरिकलाई निकै सहज हुने देखिन्छ । यस कार्यका लागि सङ्घीय सरकार सकरात्मक रहेकाले प्रदेश सरकार पनि प्रतिबद्ध भएको बताइएको छ । पर्यटनमन्त्री आलेले तत्काल जुम्लामा प्राविधिक टोली खटाइने बताएका थिए  ।

    प्राविधिक टोलीको प्रतिवेदन आएपछि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाइने दुईमन्त्रीबीच छलफल भएको थियो । मन्त्री रोकायका अनुसार तत्काल तीन सय मिटर धावनमार्ग विस्तार गर्दै थप स्तरोन्नतिको प्रक्रिया क्रमशः अघि बढाइने भएको छ ।  कर्णालीमा ठूला जहाज अवतरण गर्न सक्ने विमानस्थल छैनन् । त्यसका लागि जुम्ला विमानस्थल नै उपयुक्त विकल्प हो ।

    उक्त विमानस्थलको धावनमार्ग ६७५ मिटर रहेकाले साना जहाज मात्रै अवतरण हुँदै आएका छन् तर धावनमार्गलाई एक हजार ८०० मिटरदेखि एकहजार ५०० मिटरसम्म विस्तार गर्नसके ठूला जहाज सजिलै अवतरण गर्न सकिने विमानस्थल कार्यालयले जनाएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 15
    ३ फाल्गुन २०७८, मंगलवार १६:१५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology