• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

दैलेखमा ५५ लाख बराबरको चाँदीका गहनासहित दुई जना प्रहरी नियन्त्रणमा

  •  राष्ट्रिय संञ्चार
  • ३ फाल्गुन २०७८, मंगलवार १६:५४ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    कर्णाली- दैलेख प्रहरीले ५५ लाख बराबरको चाँदीजस्तो देखिने गहनासहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो करिब साढे दुई बजेतिर सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरो गाडीबाट उक्त सामान बरामद गरेको बताएको छ  ।

    साबिकको कैलाली जिल्ला नारायणपुर गाविस वडा नं ९ घर भई हाल तुल्सीपुर उपमहानगरपालिका-१७ बस्ने डम्बरप्रसाद ढुंगाना र चालक टीकापुर नगरपालिका-९ घर भई हाल वीरेन्द्रनगर ४ ऐरिचोक बस्ने २६ वर्षीय दीपक पाण्डेलाई प्रहरीले पक्राउ गरेको बताएको छ  ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ५५ लाख ४० हजार १ सय ३९ रुपैयाँ बराबरको चाँदीजस्तो देखिने गरगहना लगायत विभिन्न सामानहरु बरामद गरिएको हो । चाँदीजस्तो देखिने वस्तुबाट बनेको विभिन्न गहनाहरु २१ हजार ७ सय २५ किलोग्राम र अन्दाजी २४ लाख ७६ हजार ६ सय ५० मूल्य बराबरको र १ लाख ६३ हजार ४ सय ८९ रुपैयाँ बराबरको पोते, पत्थर र गहना राख्न प्रयोग हुने डिक्बाहरु लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वर शाहले जानकारी दिएका छन्  ।

    उनले बोलेरो गाडीसहित दुई जनालाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको जानकारी दिएका छन्  ।

    Advertisement

    Post Views: 19
    ३ फाल्गुन २०७८, मंगलवार १६:५४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology