• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ४. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ५. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ६. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

हुम्लाका प्रहरी चौकीहरु अधिकांश भाडाका घरमा

  •  राष्ट्रिय संञ्चार
  • ४ फाल्गुन २०७८, बुधबार ११:३८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    हुम्ला – जनताको शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीका हुम्ला जिल्लाभर स्थापना भएका अधिकांश प्रहरी चौकी भाडाका रहेको पाईएको छ । हुम्लाका १४ वटा प्रहरी चौकी घर भाडाका सञ्चालित रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जिल्ला प्रहरी कार्यालयसहित २५ वटा प्रहरी चौकीमध्ये १४ वटा भाडाका घरमा सञ्चालन हुँदै आएको जानकारी दिएका छन् ।

    Advertisement

    आफ्नो भवन नहुँदा निजी घरमा बसेका प्रहरी चौकीको घर बहाल कतै प्रहरी आफैले र कतै गाउँपालिकाले तिर्दै आएका छन्। हिल्सास्थित सीमा प्रहरी चौकसँगै यारी, धारापोरी, खार्पु, याङ्चु बजार, सर्केदेउ, मेल्छाम पिप्लाङ, मिमी, गल्फागार्ड, छप्रेला र मैला कवाडीका प्रहरी चौकी भाडाका घरमा बस्दै आएका छन।

    त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट तुम्च पनि निजी घरमा भाडामा बस्दै आएका छन्। भाडाका घरमा सञ्चालन हुँदै आएका प्रहरी चौकीले विभिन्न समस्या झेल्दै आएको बताइएको छ। भाडाका घरमा प्रहरीलाई पर्याप्त कोठाको व्यवस्था नभएको बुझिएको छ। जसले गर्दा काममा बाधा पुग्ने गरेको गुनासो प्रहरीको छ।

    जिल्लामा ६ वटा प्रहरी कार्यालय र चौकीमात्र आफ्नै भवनमा बस्दै आएका छन्। अन्य सुरक्षा दिनुपर्ने निकायमा बस्दै आएका छन्। सदरमुकाम सिमकोटमा रहेको इलाका प्रहरी कार्यालय डिभिजन वन कार्यालयमा बस्दै आएको छ। आफ्नै भवनमा बसेका अधिकांश प्रहरी चौकीसँग आफ्नो जग्गासमेत छैन। स्थानीयसँग जग्गा उपलब्ध गराउनका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जग्गा प्राप्त भएपछि आफ्नै भवन निर्माण गर्न पहल गरिने कार्यालयले बताएको छ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 88
    ४ फाल्गुन २०७८, बुधबार ११:३८ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ५. अनौपचारिक सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा सकारात्मक परिवर्तनका लागी सडक नाटक प्रर्दशन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology