• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ४. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ५. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ६. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

नेपाल प्रेस युनियनको महाधिवेशन तत्काल घोषणा गर्न माग

  •  राष्ट्रिय संञ्चार
  • ४ फाल्गुन २०७८, बुधबार १४:४० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तत्काल घोषणा गर्न पत्रकारहरुले माग गरेका छन् । प्रेस युनियन आवद्ध पत्रकारहरुको भेलाले तत्काल महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिसँग माग गरेको हो ।

    प्रेस युनियन काठमाडौं शाखाका पूर्व अध्यक्ष नकुल अर्यालको संयोजनमा भएको भेलाले कुनै बाहनाबाजी नगरी चैत दोस्रो हप्ताभित्र सम्पन्न हुने गरी महाधिवेशनको मिति तोक्नुपर्ने निर्णय गरेको हो । भेलाले युनियनको महाधिवेशन सुनिश्चित गराउन चरणबद्ध दवाव अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

    Advertisement

    भेलामा प्रेस युनियनका सल्लाहकार शिव लम्साल, उपमहासचिव सलोजा दाहाल, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरु दीलीप पौडेल, माधव चम्लागाई, रमेश वाग्ले र युवराज गौतम, काठमाडौं जिल्ला सभापति जगन्नाथ दुलाल, सिन्धुपाल्चोक जिल्ला सभापति दुर्गा आचार्य र ओखलढुंगा जिल्ला सभापति जीवन शर्माको उपस्थिति थियो ।

    त्यस्तै प्रेस युनियनका अग्रज नेताहरु ईन्द्र रिजाल, लीलाराज खनाल, कालिका महत, पत्रकार महासंघका केन्द्रीय लेखा समितिका सदस्य मुकुन्द भण्डारी, काठमाडौ जिल्ला सचिव महेश्वर गौतम, सहसचिव अर्जुन डोटेल लगायतको उपस्थिति थियो ।

    भेलामा आफ्नो धारणा राख्ने अधिकांशले विगतमा जुनसुकै बाहनाले रोकिएको भएपनि अब अविलम्ब प्रेस युनियनको महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए । प्रेस युनियनको महाधिवेशन पछिल्लो पटक २०७१ साल भदौंमा पोखरामा भएको थियो । सो महाधिवेशनले निर्वाचित गरेको बद्री सिग्देल नेतृत्वको कार्यसमितिको कार्यकाल २०७४ भदौंमा समाप्त भइसकेको छ । युनियनको महाधिवेशन पटक–पटक तोकिएपनि विभिन्न बाहनामा स्थगन हुँदै आएको थियो ।

    नेपाली कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको युनियनलाई यथाशीघ्र महाधिवेशन गर्न कांग्रेसको कार्यसम्पादन समितिले निर्देशन समेत दिइसकेको छ ।नेपाली बहस

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 453
    ४ फाल्गुन २०७८, बुधबार १४:४० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ५. अनौपचारिक सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा सकारात्मक परिवर्तनका लागी सडक नाटक प्रर्दशन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology